नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
जानकारी केन्द्र
२०८३, बैशाख, १
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन देशभर मौसम सामान्य रहने देखिएको छ । अधिकांश स्थानमा आकाश खुल्ला रहनेछ र वर्षको खासै सम्भावना रहेको छैन ।
तर पहाड र हिमाली क्षेत्रमा आंसिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा स्थानीय वायूको प्रभावका कारण हल्का वर्ष हुन सक्ने अनुमान गरिएको छ ।
दिउँसोको समयमा केही हिमाली भूभागमा मेघगर्जन तथा चट्यांगसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । तराई क्षेत्रमा भने मौसम प्राय सफा रहनेछ ।
रातिको समयमा पनि उस्तै अवस्था रहनेछ । केही हिमपातको सम्भावना भए पनि समग्रमा मौसमले नयाँ वर्ष मनाउन बाधा नपुर्याउने मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
