अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
काठमाडौँ । सरकारले नागरिलाई सहज सेवा दिन राहदानी (पासपोर्ट) र सवारचिालक अनुमतिपत्र (लाइसेन्स) घरमै पर्याउने व्यवस्था सुरु गरेको छ । यसका लागि हुलाक सेवालाई सरकारी कुरियरका रुपमा प्रयोग गरिएको छ ।
यो योजना शासकिय सुधारअन्तर्गत ल्याइएको हो भने जसले नागरिलाई अनावश्यक झन्झट र समय खर्चबाट मुक्त गराउने लक्ष्य राखेको छ । सम्बन्धित निकायबीच समन्वय गरी सेवा प्रभावकारी बनाउन प्रयास भइरहेको छ ।
मकवानपुर,म्याग्दी र डडेलधुरामा परीक्षण रुपमा सञ्चालन गरिएको यो सेवा सफल भएको छ । सेवाग्राहीले आवेदन दिँदाकै बेला आफ्नो ठेगाना उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । म्यादीमा घरदैलोमै सेवा दिँदा नागरिकबाट सकारात्मक प्रतिक्रिया आएको छ । यसले समय र खर्च बचत गर्नुका साथै सेवा पहँचलाई अझ सहज बनाएको छ ।
त्यस्तै भौगोलिक कठिनाइ,ठेगाना प्रणाली र जनशक्ति व्यवस्थापन जस्ता चुनौतीहरु अझै छन् । सरकार भने सेवा क्रमशः देशभर विस्तार गर्ने तयारी रहेको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

