• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १६ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १६ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १८ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १९ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १९ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २० घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • २. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ३. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ४. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ५. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ७. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • ८. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • ९. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • १०. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

जानकारी केन्द्र २०८३, बैशाख, ५

मेष राशि
यो वर्ष मिश्रित फलदायी रहनेछ । वर्षको प्रारम्भ र अन्त्यतिर केही चुनौतीहरू देखा पर्नेछन् भने कार्तिकदेखि माघसम्मको समय विशेष लाभदायक रहनेछ । साढेसाती शनि र मंसिरपछि राहुको अशुभ प्रभावका कारण मानसिक तनाव, झुट्टा आरोप, आफन्तसँग मनमुटाव र सरकारी झमेलाको सम्भावना रहन्छ । स्वास्थ्यमा पनि उतारचढाव आउन सक्छ । धार्मिक कार्य र यात्रा प्रति रुचि बढ्नेछ ।

वृष राशि
यो वर्ष समग्रमा सकारात्मक रहनेछ । बृहस्पति र शनिको अनुकूलताले आर्थिक उन्नति, नयाँ अवसर र सामाजिक प्रतिष्ठा बढाउनेछ । वर्षको सुरुवातमा परिवारमा सुख, कुटुम्ब वृद्धि र काममा सफलता मिल्नेछ । असारदेखि कार्तिकसम्म स्वास्थ्यमा केही समस्या र खर्च वृद्धि हुन सक्छ । साउन, कार्तिक, फाल्गुन र चैत महिना आर्थिक रूपमा लाभदायी रहनेछन् । वैदेशिक काम र पशुपालन व्यवसायबाट राम्रो लाभ मिल्नेछ ।

मिथुन राशि
यो वर्ष मध्यम फलदायी रहनेछ । बृहस्पतिको प्रभावले वर्षको सुरुवातमा आर्थिक उन्नति र पारिवारिक सुख मिल्नेछ । नोकरीमा अवरोध र आलोचना सहनुपर्ने स्थिति आउन सक्छ । मंसिरपछि भने आम्दानीका स्रोतहरू विस्तार हुनेछन् र स्थिति सुधार हुनेछ । वैशाख, भदौ, मंसिर र चैत महिना आर्थिक रूपमा शुभ रहनेछन् । शिक्षा र व्यापार क्षेत्रमा उतारचढाव देखिनेछ ।

कर्कट राशि
यो वर्ष मिश्रित परिणाम दिनेछ । वर्षको मध्यभागमा बृहस्पतिको अनुकूलताले आर्थिक उन्नति, अधुरा काम सम्पन्न हुने र शत्रुमाथि विजय प्राप्त हुने सम्भावना छ । वर्षको सुरुवात र अन्त्यतिर खर्च वृद्धि, ऋणभार, स्वास्थ्य समस्या र पारिवारिक विवाद बढ्न सक्छ । शनि, राहु र केतुको प्रभावले मानसिक तनाव र अनावश्यक झमेलामा फस्ने अवस्था आउन सक्छ । वैदेशिक कार्य र व्यापारबाट मध्यम लाभ मिल्नेछ ।

सिंह राशि
यो वर्ष सामान्य फलदायी रहनेछ । अधिकांश ग्रहहरूको प्रतिकूल प्रभावले स्वास्थ्य समस्या, मानसिक तनाव, धनहानि र झुट्टा आरोपको सम्भावना देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ भने व्यापारबाट आम्दानी राम्रो रहनेछ । अध्ययनमा सुरुवातमा कमजोरी देखिए पनि पछि सुधार हुनेछ । जेठ, असार, मंसिर र माघ महिना आर्थिक रूपमा राम्रो रहनेछन् । संयम र धैर्य आवश्यक हुनेछ ।

कन्या राशि
यो वर्ष राम्रो अवसरहरू ल्याउनेछ । वर्षको सुरुवातमा धनलाभ, नयाँ कामको थालनी र पारिवारिक सुख प्राप्त हुनेछ । मंसिरसम्म राहुको अनुकूलताले शत्रुमाथि विजय र आम्दानी वृद्धि हुनेछ । तर मध्यभागमा खर्च वृद्धि, पारिवारिक समस्या र व्यापारमा अवरोध आउन सक्छ । मंसिरपछि स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । असार, श्रावण, मंसिर र फाल्गुन महिना आर्थिक रूपमा शुभ रहनेछ ।

तुला राशि
यो वर्ष मध्यम रहनेछ । बृहस्पतिको प्रभावले नोकरी, सामाजिक प्रतिष्ठा र अवसरहरू प्राप्त हुनेछन् । तर राहु केतुको प्रभावले पारिवारिक समस्या, पुख्र्यौली सम्पत्तिमा विवाद र पेशागत तनाव आउन सक्छ । वर्षको मध्यभागमा आर्थिक संकटको सम्भावना छ । वैदेशिक क्षेत्रका काम भने सफल हुनेछन् । साउन, भदौ, पुस र चैत महिना आर्थिक रूपमा लाभदायी रहनेछन् । सावधानी र सन्तुलन आवश्यक हुनेछ ।

वृश्चिक राशि
यो वर्ष मध्यम फलदायी रहनेछ । बृहस्पतिको अनुकूलताले शिक्षा, धार्मिक कार्य र पारिवारिक जीवनमा प्रगति हुनेछ । तर शनिको प्रभावले आर्थिक दबाब, चिन्ता र सन्तानसम्बन्धी समस्या देखिन सक्छ । राहु–केतुले जग्गा जमिन र वाहन सम्बन्धी विवाद ल्याउन सक्छ । वैशाख, भदौ, असोज र माघ महिना लाभदायी रहनेछन् । कृषि र पशुपालनबाट लाभ मिल्नेछ ।

धनु राशि
यो वर्ष सामान्य रहनेछ । वर्षको मध्यभागमा बृहस्पतिको प्रभावले धार्मिक कार्य, नयाँ अवसर र प्रगति हुने सम्भावना छ । तर अन्य समयमा मानसिक तनाव, पारिवारिक विवाद र आर्थिक समस्या देखिन सक्छ । पुख्र्यौली सम्पत्तिमा विवाद हुने सम्भावना छ । वैदेशिक कार्य र व्यापारबाट भने लाभ मिल्नेछ । जेठ, असोज, कार्तिक र फाल्गुन महिना आर्थिक रूपमा शुभ रहनेछन् । संयम आवश्यक हुनेछ ।

मकर राशि
यो वर्ष राम्रो रहनेछ । बृहस्पति र शनिको अनुकूलताले आम्दानी वृद्धि, सामाजिक प्रतिष्ठा र सम्पत्ति विस्तार हुनेछ । गुमेको धन फिर्ता आउने सम्भावना पनि छ । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । वर्षको मध्यभागमा केही चुनौती र मानसिक चिन्ता आउन सक्छ । असार, कार्तिक, मंसिर र चैत महिना आर्थिक रूपमा लाभदायी रहनेछन् । मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ राशि
यो वर्ष सामान्य रहनेछ । वर्षको मध्यभागमा बृहस्पतिको अनुकूलताले धन लाभ, पदोन्नति र सम्मान प्राप्त हुनेछ । तर अन्य समयमा शनि, राहु र केतुको प्रभावले मानसिक तनाव, खर्च वृद्धि र आफन्तसँग दूरी बढ्न सक्छ । सञ्चित धनमा कमी आउने सम्भावना छ । वैशाख, श्रावण, मंसिर र पुस महिना आर्थिक रूपमा शुभ रहनेछन् । धैर्य र सावधानी आवश्यक हुनेछ ।

मीन राशि
यो वर्ष मिश्रित रहनेछ । बृहस्पतिको प्रभावले शिक्षा, सन्तान र पारिवारिक सुखमा सुधार हुनेछ । मंसिरसम्म राहुको अनुकूलताले नयाँ काम र आम्दानीका अवसरहरू बढाउनेछ । तर त्यसपछि खर्च वृद्धि, झमेला र मानसिक तनाव आउन सक्छ । वैदेशिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । जेठ, भदौ, पुस र माघ महिना आर्थिक रूपमा शुभ रहनेछन् । संयम र योजना आवश्यक हुनेछ ।

  • Horoscope
  • latest rasifal
  • nepali rashifal
  • nepali rasifal
  • tapaiko rashifal
  • तपाईको राशिफल
  • तपाईको राशीफल
  • नेपाली राशिफल
  • राशिफल
  • राशीफल
  • वार्षिक राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.