सहकारीले मुलधनभन्दा बढी ब्याज लिन नपाउने
काठमाडौं । सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले नयाँ व्यवस्था लागु गरेको छ । अब सरकारी संस्थाहरुले ऋणीबाट लिने ब्याज रकम मुल ऋण (साँवा) भन्दा बढी हुन नपाउने कानुनी प्रावधान ल्याइएको छ ।
सरकारद्वारा जारी सहकारी सम्बन्धि अध्यादेशमा यस्तो व्यवस्था समेटिएको हो । विगतमा केही सरकारीहरुले अत्याधिक ब्याज, जरिवाना र शुल्क थपेर ऋणीहरुलाई आर्थिक रुपमा झन् समस्या पार्दै आएको गुनासो बढेपछि सरकारले यसलाई नियन्तण गर्न कदम चालेको छ ।jan
नयाँ व्यवस्थाअनुसार, कुनै व्यक्तिले सहकारीबाट लिइको ऋणको कुल ब्याज रकम उसले लिएको साँवा रकमभन्दा बढी असुल गर्न पाइने छैन् । उदाहरणका लागि, यदि कसैले एक लाख रुपैयाँ ऋण लिएको छ भने ,समय जति लागे पनि वा अतिरिक्त शुल्क जोडिए पनि उसले ब्याजको रुपैयाँभन्दा बढी तिर्नु पर्ने छैन ।
यस कदमले विशेष गरी निम्न आय भएका ऋणीहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
