• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ६ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ७ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ८ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • ९ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • १० घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १३ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • २. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ३. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ४. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ९. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

जानकारी केन्द्र २०८३, बैशाख, २१

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको आवश्यकता र सहजतालाई प्राथमिकता दिँदै विभिन्न आकर्षक सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ। व्यावसायिक कर्जा, घर कर्जा तथा विभिन्न उमेर समूहलाई लक्षित बचत खाताजस्ता सेवामार्फत बैंकले आफूलाई ग्राहकहरूको भरपर्दो रोजाइका रूपमा स्थापित गर्न सफल भएको बताइएको छ।

यसै क्रममा बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना प्रदान गर्दै आएको छ, जसले महिलाको घरजग्गा स्वामित्व विस्तार गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन मद्दत पुर्‍याएको छ। यस योजनामा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ।

यो योजना विशेषगरी महिलाहरूलाई आफ्नै नाममा घर खरिद, निर्माण वा मर्मत गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । यदि कुनै महिलाले आफ्नो घर बनाउने सपना देखिरहनुभएको छ तर बजेट व्यवस्थापनको चिन्ता छ भने यो योजना उपयोगी विकल्प बन्न सक्छ। बैंकका अनुसार यसले महिला स्वामित्व वृद्धि गर्नुका साथै दीर्घकालीन आर्थिक सुरक्षामा समेत योगदान पुर्‍याइरहेको छ।

यस योजनाअन्तर्गत महिलाहरूले न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। त्यस्तैगरी ग्राहकले आफ्नो आम्दानी र क्षमता अनुसार लचिलो किस्ता प्रणालीमा भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ।

‘स्मार्ट नारी घर कर्जा’ योजनाको प्रमुख विशेषतामा कुनै पनि प्रकारको पूर्वभुक्तानी शुल्क नलाग्ने व्यवस्था रहेको छ, जसले कर्जा समयभन्दा अघि नै चुक्ता गर्न चाहने ग्राहकलाई सहज बनाउँछ। त्यस्तै, यस योजनाअन्तर्गत कर्जा लिने महिलाले जीवनभर निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्नेछन्, जसबाट २ लाख रुपैयाँसम्मको सुविधा उपयोग गर्न सकिनेछ।

यो कर्जा सेवा नबिल बैंकका देशभर रहेका शाखामार्फत उपलब्ध रहेको जनाइएको छ। इच्छुक महिलाहरूले थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।  ‘स्मार्ट नारी घर कर्जा’ योजना बैंकिङ क्षेत्रमा महिलाको आर्थिक सशक्तीकरण र घरजग्गा स्वामित्व विस्तारतर्फ गरिएको एक महत्वपूर्ण पहलका रूपमा हेरिएको बताइएको छ।

  • NABIL BANK
  • नबिल बैंक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईईको नतिजा आजै सार्वजनिक हुने
रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

ताजा

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एसईईको नतिजा आजै सार्वजनिक हुने

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.