• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • १६ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • १७ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • १७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

जानकारी केन्द्र २०८३, जेष्ठ, १

काठमाडौं । नेपालका लागि जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले सहज स्वामित्व, पारदर्शी स्पेयर पाट्र्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय गर्दै सुरु गरेको बताएको छ, जसले सरकारको पारदर्शितासम्बन्धी अवधारणा र एमजीको खुला, स्पष्ट तथा सहज मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पाट्र्सको मूल्य सूची सार्वजनिक गरेको छ। यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एमजीका जेन्युइन स्पेयर पाट्र्स प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले आफ्नो गाडीको मर्मत तथा व्यवस्थापन सहज र निर्धक्क रूपमा गर्न सक्नेछन्।

एमजीका सबै स्पेयर पाट्र्स भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत ल्याइने कम्पनीले जनाएको छ। यसले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र किफायती मूल्य सुनिश्चित गर्ने विश्वास कम्पनीको छ। साथै ग्राहकलाई अझ बढी पारदर्शी जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीले वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

सहज स्वामित्व सुविधासँगै जी.ओ. अटोमोबाइल्सले नेपालमा एमजीको बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउँदै लगेको जनाएको छ। कम्पनीले काठमाडौंबाट सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ भने ग्राहक सहयोगलाई आफ्नो मुख्य प्राथमिकतामध्ये एकका रूपमा अगाडि बढाएको जनाएको छ ।

यी पहलमार्फत जी.ओ. अटोमोबाइल्सले एमजी ग्राहकबीच दीर्घकालीन विश्वास र भरोसा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार भरपर्दो, पारदर्शी र ग्राहककेन्द्रित स्वामित्व अनुभव प्रदान गर्नु नै यसको मुख्य उद्देश्य हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.