• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ साउन २०८३, बिहीबार
०७ साउन २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
  • ७ घण्टा 

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  • ७ घण्टा 

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
  • ९ घण्टा 

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
  • १० घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
  • १० घण्टा 

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
  • ११ घण्टा 

रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
  • १२ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ साउन ७ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ३. २०८३ साउन ८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

  • ५. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ६. देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान

  • ७. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

जानकारी केन्द्र २०८३, जेष्ठ, २

काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले एसईई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको हो।

यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा भारी छुट पाउनेछन् । ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । जसमा कम्पनीले २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टर समेत निःशुल्क उपलब्ध गराउने बताएको छ ।

त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पाट्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सीमित अवधिसम्म बेनेलीका देशभरका शोरुमहरू लागू हुनेछ ।

कम्पनीका अनुसार यो योजना नेपालमै बेनेलीले ल्याएको सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफर मध्ये एक हो। यस अफरले युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्राण्डको अनुभव सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्रीले विशेषगरी एसईई दिएका विद्यार्थी र युवा पुस्तालाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको बताए ।

उनले भने – ‘हामीले विशेषगरी एसईई दिएका विद्यार्थीहरू तथा युवा पुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो ।’

  • Benelli
  • बेनेली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

ताजा

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.