• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ जेठ २०८३, सोमबार
०४ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू
  • ६ घण्टा 

सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
  • ६ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
  • ७ घण्टा 

भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड
  • ८ घण्टा 

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट
  • ९ घण्टा 

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने
  • ९ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
  • १२ घण्टा 

२०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

  • २. नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • ३. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • ४. ३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड

  • ५. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ६. सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

  • ७. जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

  • ८. बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

  • ९. सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने

  • १०. क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग

‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू

जानकारी केन्द्र २०८३, जेष्ठ, ५

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको खानेकुरा बेलुकासम्म कसरी जोगाउने ? बजारबाट महँगोमा किनेर ल्याएको हरियो तरकारी र फलफूल भोलिपल्टै ओइलाउने समस्या होस् वा घामबाट थाकेर आएका परिवारका सदस्यले खोज्ने एक गिलास चिसो पानी ; यी साना तर दैनिक भोगाइले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन्।

नेपाली परिवारको यही दैनिक सङ्घर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले तपाईको भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा उपलब्ध गराइरहेको बताएको छ।

गर्मीमा किन सीजी को फ्रिज नै त ?
बजारमा धेरै विकल्पहरू भए पनि नेपाली उपभोक्ताले सीजीलाई नै आफ्नो भान्साको अभिन्न अङ्ग बनाउनुका मुख्य कारणहरू यस्ता छन् :
– खानेकुरा खेर जानबाट रोक्छ : गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्दाको पीडा सीजीले बुझेको छ। यसमा भएको ‘मल्टी-एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ।
– बिजुलीको बिलको चिन्ता छैन : फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको ‘स्मार्ट इन्भर्टर प्रविधि’ ले हटाइदिएको छ। यसले आवश्यकताअनुसार मात्र कुलिङ गरी भारी ऊर्जा बचत गर्छ।
– हरेक परिवार र बजेटका लागि : कोठा भाडामा लिएर बस्ने विद्यार्थीदेखि ठूला संयुक्त परिवारसम्म, सबैको आवश्यकता र बजेटलाई सुहाउने ४४ वटा विकल्पहरू सीजीसँग मात्र छन्।

तपाईको परिवारलाई कुन सुहाउँछ ? ४४ मोडलको ‘मेगा लाइनअप’
तपाईको भान्सा जतिसुकै सानो वा ठूलो होस्, सीजीसँग तपाईँको लागि एउटा पर्फेक्ट फ्रिज छ :
– सानो परिवार वा सीमित स्पेसका लागि (सिंगल डोर -३३ मोडल):
विद्युत् खपत एकदमै कम गर्ने, सानो भान्सामा पनि चिटिक्क मिल्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा मोडलहरू।
– मध्यम र संयुक्त परिवारका लागि (डबल डोर – ९ मोडल) :
हप्ताभरिको तरकारी र फलफूल एकैपटक राख्न मिल्ने प्रशस्त स्पेससहितका २२० लिटरदेखि ३५० लिटरसम्मका ९ वटा ‘फ्रस्ट-फ्री’ मोडलहरू।
– लक्जरी र प्रिमियम अनुभवका लागि (२ विशेष मोडल):
मोड्युलर भान्साको सौन्दर्य बढाउन र विशाल भण्डारणका लागि कम्पनीले ५२० लिटरको ‘मल्टी-डोर’ र ५५० लिटरको ‘साइड-बाइ-साइड’ रेफ्रिजरेटर उपलब्ध गराएको छ।

४ दशक लामो गौरवशाली विरासत र फ्ल्यागसिप ब्रान्ड
सीजी केवल एउटा नाम मात्र नभएर चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सको ुफ्ल्यागसिप ब्रान्डु हो। विगत ४० वर्षभन्दा लामो गौरवशाली व्यावसायिक विरासत बोकेको यस ब्रान्डले नेपाली उपभोक्ताहरूको अटुट विश्वास जित्दै आएको छ। नेपालको आफ्नै ब्रान्ड हुनुको नाताले नेपाली हावापानी र उपभोक्ताको आवश्यकतालाई सीजीले जति अरू कसैले बुझेको छैन।

भरोसा र साथ
यी सबै रेफ्रिजरेटरहरू देशभर रहेका २१ वटा अत्याधुनिक ‘सीजी डिजिटल’ शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, ग्राहकको ढुक्कका लागि देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत जुनसुकै बेला मर्मत र प्राविधिक सहयोगको सुनिश्चितता गरिएको छ।

“गर्मीमा फ्रिज एउटा मेशिन मात्र होइन, यो परिवारको स्वास्थ्य र खुसीसँग जोडिएको उपकरण हो। विगत २ दशकदेखि नेपालीको घर-आँगनमा जोडिएको सीजी ब्रान्डले खानेकुरा बिग्रिएर फाल्नुपर्दाको दुःख बुझेको छ,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “इक्स्पिरीअन्स लाइभ विथ सीजी” को मूल नारालाई आत्मसात गर्दै सीजीले नेपाली उपभोक्ताको जीवनलाई सहज र तनावमुक्त बनाउन सधैं गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

ताजा

‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू

सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.