हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा
काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डमा हिरो अपग्रेड जात्रा आयोजना गर्ने भएको छ । भोलीबाट सुरु हुने उक्त एक्सचेन्ज मेला ११ गतेसम्म सञ्चालन हुनेछ ।
यस अभियानमार्फत ग्राहकहले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक ओबीडी–टु, बीएस६ तथा एफआई प्रबिधीयुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन् ।
जात्रा अन्तर्गत, ग्राहकले अधिकत १ लाख रुपैयाँ सम्मको नगद लाभ, २५ भन्दा बढी भ्यालुएटरमार्फत पुरानो मोटरसाइकलको उत्कृष्ट मुल्यांकन, एक्सचेन्ज सेवा, नागरिकताको भारमा सहज फाइनान्स सुविधा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन् ।
६ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको बताइएको छ । कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

