प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
जानकारी केन्द्र
२०८३, जेष्ठ, ७
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालय ले प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गर्दै जेठ १८ गतेभित्र दरखास्त पेश गर्नुपर्ने जनाएको हो ।
योग्यताअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कम्तीमा स्नातक उत्तीर्ण तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै पत्रकार आचारसंहिता उल्लंघनमा सजाय नपाएको तथा प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको व्यक्ति मात्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
