महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर
काठमाडौं । सीजी मोटर्सले महामेला एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा बुधबारदेखि जेठ ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा रिडारा इकोन ४x४ र अपग्रेडेड किङलङ १६ सिटेसँगै ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री अनावरण गरिएको बताइएको छ। नयाँ किङलङ १६ सिटेमा ४००+ रेन्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्सलगायतका विशेषता छन्।
कार्निभलअन्तर्गत दायुनमा ३ लाख ९९ हजार लाख डाउन पेमेन्ट, रिडारा इकोन ४x४ मा ९ लाख ९९ हजार डाउन पेमेन्ट सुविधा उपलब्ध हुने जनाइएको छ।
त्यस्तै, आयन र एक्सपेङमा १२ लाखसम्मको बेनिफिट, उत्कृष्ट साटफेर मूल्यांकन र उत्कृष्ट फाइनान्स सुविधा प्राप्त गर्न सकिनेछ।
इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्ने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
