• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • ९ घण्टा 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • ११ घण्टा 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १३ घण्टा 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १५ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १६ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १ दिन 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १ दिन 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

जानकारी केन्द्र २०८३, जेष्ठ, १०

काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआई मा आधारित ई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् ।

साओमी ट्याग :
केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन उपयोगी उपकरण रहनुका साथै विशेष ट्र्याकिङ अनुप्रयोगमार्फत यसलाई विभिन्न उपकरणहरूसँग प्रयोग गर्न सकिन्छ, जसले हराएको सामानको स्थान अझ सटीक रूपमा पत्ता लगाउन मद्दत गर्ने बताइएको छ ।

कम्पनीका अनुसार, यदि कुनै सामान हराएमा ‘लस्ट मोड’ सक्रिय गरेर त्यसलाई हराएको रूपमा पहिचान गर्न सक्नुका साथै सामान कसैले फेला पारेमा मालिकको सम्पर्क विवरण देखिने भएकाले सामान फिर्ता पाउन सहज हुन्छ । यसले अपरिचित स्थानमा पुगेको अवस्थामा सूचना पनि पठाउँछ भने प्रयोगकर्ताले बारम्बार जाने स्थानहरू पहिले नै सेट गर्न सक्ने भएकाले अनावश्यक सूचनाबाट बच्न पनि मद्दत गर्ने कम्पनीले जनाएको छ ।

सुरक्षित र भरपर्दो प्रयोगका लागि यसमा सांकेतिक रूपमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङसम्बन्धी चेतावनी प्रणाली तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्रीको सुविधा रहेको बताइएको छ । कम्पनीका अनुसार,आईपी ६७ क्षमताका कारण धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले घाम, पानी, धुलो तथा दैनिक प्रयोगका सामान्य झट्का र साना दुर्घटनाहरू सहजै सहन सक्छ भने हराएको सामान खोज्न थप सहयोगका लागि यसलाई अन्य व्यक्तिसँग पनि जोड्न गर्न सकिन्छ ।

रेड्मी हेडफोन नियो :
रेड्मी हेडफोन नियोले दैनिक रूपमा अझ स्मार्ट, गहिरो र अवरोधरहित सुनाइ अनुभव प्रदान गर्नुका साथै यसमा ४२ डेसिबलसम्मको अनुकूलनशील सक्रिय ध्वनि नियन्त्रण सुविधा रहेको छ, जसले वरपरका अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्ने कम्पनीको दाबी रहेको छ ।

उच्च गुणस्तरको तारयुक्त अडियो सुविधाले ध्वनिलाई अझ स्पष्ट र समृद्ध बनाउँछ भने ४० मिलिमिटरको गतिशील ड्राइभरले गहिरो बास, शक्तिशाली ध्वनि र पूर्ण श्रव्य अनुभव प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार, पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म बारम्बार चार्ज नगरी प्रयोग गर्न सकिन्छ भने यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहितका तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउँछन् ।

मूल्य र उपलब्धता :
रेड्मी हेडफोन नियो कालो र हल्का सेतो (स्यान्ड ह्वाइट) रंगमा उपलब्ध रहेको बताइएको छ । यसको मूल्य रू १२ हजार ९ सय ९९ तोकिएको छ भने त्यसैगरी, साओमी ट्यागको मूल्य रू २ हजार ९ सय ९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

  • रेड्मी हेडफोन नियो
  • साओमी
  • साओमी ट्याग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

ताजा

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.