• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • ६ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २० घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • २० घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • २० घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • २. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ३. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ५. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ८. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ९. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • १०. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

जानकारी केन्द्र २०८३, जेष्ठ, १३

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’ सार्वजनिक गरेको छ। नयाँ ‘रेड्मी प्याड २’ ९.७ इन्चले शक्तिशाली अक्टा-कोर प्रोसेसर सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने बताइएको छ ।

ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध ‘रेड्मी प्याड २’ ९.७ इन्चको पहिलो आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो जसले स्टाइलमा कुनै सम्झौता नगरीकन Redmi उत्कृष्ट ड्युरेबिलिटी (मजबुती र टिकाउपन) प्रदान गर्नुका साथै १२० हर्जको रिफ्रेस रेट, अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २ के क्रिस्टल-क्लियर डिस्प्लेले अल्ट्रा-स्मुथ भिजुअल, डिटेल्स, र फास्ट-रेस्पोन्सिभनेस प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, यसबाट रेड्मी प्याड २ ९.७ इन्चमा एक साँच्चिकै इमर्सिभ डिस्प्ले अनुभव सम्भव हुनुका साथै ७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट-चार्जिङ सुविधा भएको ‘रेड्मी प्याड २ ९.७ इन्चमा लामो प्लेब्याक सेसनसहित लामो समयसम्म प्रयोग गर्नको लागि टिक्ने ब्याट्रि-लाइफ पाइन्छ । ८ एमपि रियर क्यामरा तथा ५ एमपि फ्रन्ट क्यामरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम राख्दै सार्प, डिटेल्ड इमेजहरू निकाल्ने बताइएको छ ।

त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न-सुन्नका लागि हाइ-रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् जसले यसको मल्टिमिडिया प्याकेजलाई पूर्णता दिने जनाइएको छ ।

शाओमी हाइपरओएस ३ मा चल्ने यस ‘रेड्मी प्याड २ ९.७ इन्चले शाओमी इकोसिस्टममा सिमलेस कनेक्टिभिटीसहित सहज र इन्टेलिजेन्ट अनुभव प्रदान गर्दछ भने जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड-वेट’ श्रेणीको डिभाइस अन्तर्गत पर्दछ जसकारण यो बोक्न पनि सजिलो र हरेक दिन प्रयोग गर्न पनि सहज हुने कम्पनीको दाबी छ ।

‘रेड्मी प्याड २’ ९.७ इन्चमा भरपर्दो सेक्युरिटी र प्राइभेसीको लागि एआई फेस अनलकजस्ता एआई-पावर्ड विशेषताहरू पनि उपलब्ध रहेका छन् । यी आधुनिक र आकर्षक विशेषताहरूले भरिपूर्ण ‘रेड्मी प्याड २’ ९.७ इन्च को ४+१२८ जिबि भेरियन्ट जम्मा रू. २५ हजार ९ सय ९९ को मूल्यमा हाल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

  • ९.७ इन्चको 'रेडमी प्याड २'
  • Redmi Pad
  • REDMI Pad 2
  • Redmi Pad 2 9.7
  • रेडमी प्याड
  • रेडमी प्याड २
  • शाओमी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
पर्सामा चट्याङ पर्दा सात जना घाइते
साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

ताजा

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.