• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

नेप्से परिसूचकमा २७ अंकको वृद्धि

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक

हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

त्रिविको वार्षिक साधारणसभा सम्पन्न, ८९ हजार बढी दिक्षित हुने

टाइगर श्राफको बागीः४ को सकियो सुटिङ, चाडै सिनेमा हलमा आउने

गुजरातमा पुल भाँच्चिदाँ मृत्यु हुनेको संख्या १५ पुग्यो

हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ७. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आगामी शनिबारसम्म यी व्यक्तीको चम्किँदैछ भाग्य, मिल्नेछ यस्तो नसोचेको प्रतिफल !

मेष –
व्यापार व्यवसायमा आइरहेका बाधाहरु हट्नेछन् । धनसम्पत्तिका कारण उत्पन्न समस्या समाधान हुनेछ । आर्थिक लाभ हुनेछ। रोजगारीका नयाँ अवसरहरु आउनेछन् ।

वृष –
प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ र रोजगारी मिल्नेछ । धन सम्वन्धी काममा सफलता मिल्नेछ । तपाईको दक्षताका कारण तपाईको करियरमा सफलता मिल्नेछ।

मिथुन –
उधारिएको पैसा फिर्ता हुने संकेत मिल्नेछ। यदि तपाई वैदेशिक रोजगारीको खोजीमा हुनुहुन्छ भने यो समय तपाईको लागि अनुकूल छ । पैतृक सम्पत्तिको मामिलामा केही तनाव हुन सक्छ।

कर्कट –
जागिरमा पदोन्नति हुन सक्छ। बैंक तथा सेयर बजारबाट पैसा कमाउने सम्भावना छ । स्वास्थ्य सम्बन्धी समस्यामा धन खर्च हुनसक्छ ।

सिंह –
काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । नयाँ ब्यापार सुरु गर्नको लागी राम्रो समय रहेको छ । आकस्मिक ठुलो खर्चले तपाईको आर्थिक अवस्था बिग्रन सक्छ।

कन्या –
विलासिताको खरिदमा धन खर्च हुनेछ । व्यापार व्यवसायमा आउने बाधाहरु हट्नेछन् । घरायसी काममा धन खर्च हुनेछ ।

तुला –
जागिर नपाएर समस्यामा परेका व्यक्तिको समस्या समाधान हुनेछ । रोजगारी प्राप्त हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । जग्गा वा सम्पत्तिमा लगानी नगर्नुहोस्।

वृश्चिक –
रेस्टुरेन्ट तथा होटल व्यवसायीले ठूलो आर्थिक लाभ हुने सम्भावना छ । शेयर बजारबाट आर्थिक लाभ हुनेछ । छोराछोरीको शैक्षिक आवश्यकतामा पैसा खर्च हुनेछ।

धनु –
सम्पत्ति सम्बन्धी कानुनी मामिलामा सफलता मिल्नेछ। घरजग्गा खरिदबिक्रीबाट आर्थिक लाभ हुनेछ । औषधिसँग सम्बन्धित व्यावसायीलाई आर्थिक लाभ हुनेछ । धार्मिक यात्रामा धन खर्च हुनेछ ।

मकर –
नयाँ घर निर्माणमा धन खर्च हुन सक्छ। आम्दानी बढाउने नयाँ अवसर मिल्नेछ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्। विचार नगरी लगानी नगर्नुहोस्।

कुम्भ –
आयात–निर्यातसँग सम्बन्धित काममा आर्थिक लाभको सम्भावना छ । अत्यावश्यक वस्तु खरिदमा पैसा खर्च हुनसक्छ, बजेटको पालना गर्यौं भने आर्थिक अवस्था ठिक रहनेछ ।

मीन –
नयाँ सवारीसाधन खरिदमा धन खर्च हुनेछ । कमिशन व्यवसायमा संलग्न व्यक्तिहरूले आर्थिक लाभ हुनेछ। धार्मिक यात्रामा धन खर्च हुनेछ । नयाँ कामको लागि प्रयास गर्दै हुनुहुन्छ भने अवश्य सफलता मिल्नेछ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    गुरुजनप्रति सम्मान गरेर आज गुरु पूर्णिमा मनाइँदै
    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    नेप्से परिसूचकमा २७ अंकको वृद्धि

    ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

    मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • नेप्से परिसूचकमा २७ अंकको वृद्धि
    • ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने
    • मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक
    • हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.