• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष २३, २०८२
बुधबार, पुष २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

हुस्सुले तराईमा जनजीवन प्रभावित

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ७. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • ८. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

  • १०. रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड, ५ लाखभन्दा बढी आवेदकको हात खाली

काठमाडौं उपत्यकामा हाइ अलर्ट ! किन बढाइयो सुरक्षाकर्मी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई अपदस्त गर्ने गरी आएको सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा तैनाथी बढाइएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीका विपक्षमा फैसला सुनाएपछि ओली समर्थक अहिले अदालतको फैसलाको विरुद्ध सकडकमा उत्रिएका छन् ।

विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘सुरक्षाकर्मीलाई अलर्ट गरिएको छ । प्रदर्शन, विरोध हुन सक्ने स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख एआइजी हरिबहादुर पालले भने ।

नेकपा एमालेको भातृ संगठन युवा संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । त्यस्तै, साँझ जुलुस निकाल्ने तयारीको समेत सूचना पाएको प्रहरीले सुरक्षाकर्मी र सादा पोशाकमा समेत मुभ गराएको छ । प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुन सक्ने व्यक्ति, घर र कार्यालयमा समेत सुरक्षाकर्मीको निगरानी बढाइएको छ ।

राजनीतिक दलका नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता लगायत माथि सुरक्षा थ्रेट बढी रहेको एसिसमेन्टका आधारमा सुरक्षा निगरानी बढाइएको हो । त्यस्तै, अदालतको आसपासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
    दलहरूले उम्मेदवार सूची सच्याउन पाउने समय तोकियो
    निर्वाचन सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

    सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

    नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य
    • सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?
    • नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण
    • राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.