• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार २३, २०८२
सोमबार, असार २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे ‘जिहो जिन्दगी’ अफर

काठमाडौं । नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहाे ईभी स्कुटरमा अफर ल्याएको छ ।

सेन्टरले, नयाँ साल सबैलाई खास रहने भएकोले आफूले पनि यसपालि खास अफर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहक‌हरुलाई मात्रै अफर लक्षित नभई जिहाे ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाई र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन् ।

हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई बैशाख ३१ सम्म रहने बताइएकाे छ ।

जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रुपमा रहेको जनाइएको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् ।

हाल उपत्यका भित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ ।

विशेष गरि जिहाे एई८ दुईपांग्रे ईभीमा चर्चित माेडल मानिन्छ । यसमा जडित १२ हजार ५ सय वाट क्षमताको लिक्विड कुल्ड मिड माउन्टेड मोटर तथा पाेर्टेबल लिथियम ब्लेड कम्प्याक्ट ब्याट्रीले लामो दूरीको यात्रालाई सहज बनाउनुको साथै चार्ज गर्न पनि चार्जिङ स्टेसनकाे आवश्यकता नरहने वातावरण दिएको पाइन्छ । ४.४ किलोवाट आवर क्षमताको यसमा रहेको ब्याट्रीलाई जम्मा ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ। युवा तथा परिवार भएका, सोख तथा आवश्यकताको निमित्त खरिद गर्न चाहने सबैकाे निमित्त यो स्कुटर अन्य स्कुटर भन्दा फरक अनुभव तथा सुन्तुष्टिको कारक बन्न सक्ने देखिन्छ ।

फराकिला सिट, सहजरूपमा चलाउन मिल्ने जिहाे राइड एप्स, इजी ह्यान्डलिङ, २९ लिटरको बुट स्पेस, आकर्षक हेड तथा टेल लाइट, ब्रेम्बाे ब्रेकिङ सिस्टम, एनएफसी गार्ड तथा मोबाइलबाटै सहजै सञ्चालन गर्न सकिने जिहाे एई८ वास्तवमै गुणस्तरीय दुईपांग्रे सवारी खोज्ने ग्राहकको निम्ति सही समाधान हुन सक्ने कम्पनीको दाबी छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.