• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार २३, २०८२
सोमबार, असार २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

आजको मौसमः तराईमा डुबानको जोखिम तथा नदी नाला र खोलामा पानीको सतह बढ्ने

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी हुन् कोरोनाका पाँच खतरनाक लक्षण

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले नेपालमा पनि चिन्ता बढाएको छ । भारतमा दिनकै लाखौं जनामा संक्रमण पुष्टि हुन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परिसकेको छ । सीमा नाकाबाट स्वदेश भित्रिनेहरुमा संक्रमण दर बढ्दै गएको पाइएको छ । त्यसको प्रभावका कारण नेपालमा समेत पछिल्लो दुई साता यता हरेक दिन संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

विशेषज्ञहरुले कोरानाको यो जारी दोस्रो लहर अघिल्लो वर्षको भन्दा बढी घातक सावित भैरहेको दावी गरेका छन् । उनीहरुका अनुसार नयाँ कोभिड स्ट्रेन केवल अधिक संक्रामक मात्र छैन, यसले थुप्रै गम्भिर लक्षणहरु समेत ल्याएको छ । यसैबीच केही बिरामीहरु होम क्वारेन्टिनमै रिकभर भैरहेका छन् भने केहीको स्वास्थ्य बिग्रिएका कारण अस्पतालमा भर्ना भैरहेका छन् । कोरोना पोजिटिभ भएपछि कुन अवस्थामा अस्पताल जानु पर्छ भन्ने बारेमा छोटो चर्चा गरौं;

सास फेर्न गाह्रो
सास फेर्न गाह्रो हुनु तथा छातीको दुखाई संक्रमणको सबैभन्दा बढी खतराको संकेत हो । कोरोना भाइरस एक रेस्पिरेटरी इन्फेक्सन हो र यो भाइरसले हाम्रो ‘अपर ट्रयाक्ट’ मा हेल्दी सेल्सहरुलाई आक्रमण गर्छ । परिणामस्वरुप बिरामीलाई सास फेर्न गाह्रो हुन थाल्छ र उनीहरुको ज्यान नै जाने खतरा बढ्छ ।

अक्सिजन लेभल
कोरोना संक्रमित भएपछि शरीरको अक्सिजन लेभलमा पनि नराम्रो प्रभाव पर्छ । वास्तवमा, कोरोना पोजिटिभ भएपछि मानिसको फोक्सोको एयर ब्यागमा फ्लूड (तरल पदार्थ) भरिन्छ र शरीरमा अक्सिजनको लेभल कम हुन्छ । यस्तो भएको बेला बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गर्नुपर्छ ।

बेहोसी अथवा ब्रेन फङ्सनमा समस्या
कतिपय अवस्थामा कोभिड-१९ का बिरामीहरुको ब्रेन फङ्सन तथा नर्वस सिस्टमलाई प्रभावित हुन्छ । कतिपय बिरामीहरुमा कन्फ्यूजन, आलस्यता, छटपटि तथा बेहोसी जस्ता लक्षण समेत देखिएको छ । विशेषज्ञहरुको भनाइ के छ भने यदि कुनै बिरामीलाई सजिला काम गर्न समेत गाह्रो भैरहेको छ अथवा कुनै वाक्य बोल्दा समेत लरबराइरहेका छन् भने उनीहरुलाई तुरुन्त अस्पताल लैजानुपर्छ ।

छातीमा दुखाई
छातीमा कुनै पनि प्रकारको दुखाइर्लाइ वेवास्ता गर्नु हुँदैन । कोभिड–१९ को क्रममा फोक्सोको म्यूकोसल लाइनिङमा आक्रमण हुन्छ । त्यसैले छातिको यो भागमा बिरामीले दुखाइ तथा जलन महसुस गर्न थाल्छ । यस्तो अफ्ट्यारो भयो भने तुरुन्त अस्पताल भर्ना हुनुपर्छ ।

ओठमा नीलोपना
कोरोना पोजिटिभ भएको बेला कतिपय मानिसहरुको ओठ तथा अनुहारमा नीलोपना देखिन्छ । यो शरीरमा अक्सिजनको लेभल प्रभावित भएको संकेत हो, जसलाई मेडिकल भाषामा हाइपोस्किया भनिन्छ । हाइपोक्सिया भएको बेला हाम्रो शरीरका तन्तुहरुले पर्याप्त मात्रामा अक्सिजन पाएका हुँदैनन्, जसका कारण शरीरले सही तरिकाले काम गर्न सक्दैन ।

सामान्य लक्षण
ज्वारो, खोकी, घाँटीमा रुखापन, नाक बग्नु, शरीरमा दुखाई, जोर्नीको दुखाइ, स्वाद र गन्ध हराउनु कोरानाका अति नै सामान्य लक्षणहरु हुन् । सामान्यतया यी लक्षणहरु देखियो भने होम क्वारेन्टिन हुने सल्लाह दिइन्छ । यद्यपि, केही मानिसहरुमा यी लक्षणहरु निकै गम्भिर बन्न पुग्छन् । त्यस्तो बेला तुरुन्तै चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

कुन बेला अस्पताल जानु पर्दैन ?
कोरानाका केही त्यस्ता लक्षणहरु पनि छन्, जुन देखियो भने अस्पताल जाने आवश्यकता पर्दैन । तपाईंले घरमै बसेर इमर्जेन्सी सेवामा फोन गरेर यस बारेमा राय लिन सक्नु हुनेछ । हल्का ज्वारो, डाइरिया, थकावट अथवा अन्य कुनै पनि सामान्य लक्षण देखिने बित्तिकै अस्पताल भैहाल्नु पर्दैन ।

कोभिड-१९ भयो भने के गर्ने ?
यदि तपाईं कोरोना संक्रमित भैसक्नु भएको छ भने होम क्वारेन्टिन अथवा आइसोलेसन वार्डमा बस्नु पर्छ । घरमा बालबालिका, ज्येष्ठ नागरिक अथवा कुनै गम्भिर रोगबाट पीडित व्यक्तिको सम्पर्कमा आउनबाट बच्नुपर्छ ।

कसरी राख्ने आफ्नो ध्यान ?
स्वास्थ्य विशेषज्ञहरु के भन्छन् भने यदि तपाईं कुनै संक्रमित व्यक्तिसंग ६ फिटभन्दा कम दुरीमा करिव १५ मिनेटसम्म सम्पर्कमा रहनु भयो भने तपाईंलाई संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले संक्रमित व्यक्तिबाट टाढा रहनु पर्छ र घर बाहिर निस्कनुअघि अनिवार्य रुपमा मास्क लगाउनु पर्छ र घर आएपछि हातलाई साबुन पानीले धुनु पर्छ अथवा राम्ररी सेनिटाइज गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजको मौसमः तराईमा डुबानको जोखिम तथा नदी नाला र खोलामा पानीको सतह बढ्ने
    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

    आजको मौसमः तराईमा डुबानको जोखिम तथा नदी नाला र खोलामा पानीको सतह बढ्ने

    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के
    • आजको मौसमः तराईमा डुबानको जोखिम तथा नदी नाला र खोलामा पानीको सतह बढ्ने
    • परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.