अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
जानकारी केन्द्र
२०८३, असार, ८
काठमाडौं । धनगढी उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जानकारी दिएका छन् ।
सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ । धनगढी लगायतका आसपासका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

