भन्सार छलिको सामान प्रहरी नियन्त्रणमा
जानकारी केन्द्र
२०७३, मंसिर, २०
पर्सा, २० मंसिर
नेपाल प्रहरीले बताए अनुशार जानकीटोला–९ दशौतास्थित हनुमान मन्दिर नजिक चेकजाँच गर्दै जाने क्रममा बिआर २२ जी ४३६३, बिआर २२ जी ८८६५, बिआर २२ जी ६८३२, बिआर २२ एफ ७१११, बिआर २२ जी ८३१९ र अनटेष्ट लेखेको ट्याक्टरमा भारतको ईनर्वा थाना खनियाबाट भन्सार छली चोरी निकासी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा चालक सहित ६ वटा ट्याक्टर र ट्याक्टरमा लोड गरेको ३० केजीको १ हजार ४ बोरामा रहेको करीव ६७ लाख रुपैयाँ मुल्य बराबरको रहर र मासको दाल सोमबार प्रहरीले बरामद गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

