• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २१ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

सनराइज बैंकले माग्यो विभिन्न तहका कर्मचारी

admin २०७२, माघ, १

सनराइज बैंक लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट, अपरेसन इन्चार्ज/रिलेसनसिप मेनेजर र शाखा व्यवस्थापक माग गरेको छ ।

बैंकले सीतापाइला, कालिकास्थान, सानेपा, बुधबारे, हेटौँडा, दमक र सुर्खेत शाखाका लागि जुनियर एसिस्टेन्ट माग गरेको छ । यसका लागि प्लस दुई उतीर्ण गरेको, अंग्रजी र नेपाली भाषामा पोख्त तथा उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, धरान, बानियाटार, धनगढी, दुहाबी, ज्याठा, लाहान, राजविराज, सीतापाइला, कालिकास्थान, सानेपा र बुधबारे शाखाका लागि अपरेसन इन्चार्ज/रिलेसनसिप मेनेजर पदमा दरखास्त आह्वान गरेको छ । यसका लागि कम्तीमा दुई वर्ष वाणिज्य बैंकको शाखा व्यवस्थापकको रुपमा काम गरेको, हाल सिनियर एसिस्टेन्ट वा सोभन्दा माथिको तहमा रहेर काम गर्दै गरेको हुनुपर्नेछ । साथमा स्नातकोत्तर उतीर्ण, बैंकको नियम, शाखा व्यवस्थापन लगायतका विषयमा जानकारी भएको र अंग्रेजी तथा नेपाली भाषामा पोख्त हुनुपर्नेछ ।

बैंकले दमौली, सीतापाइला, कालिकास्थान, सानेपा र बुधबारे शाखाका लागि शाखा व्यवस्थापक माग गरेको छ । यसका लागि स्नातकोत्तर उतीर्ण गरी वाणिज्य बैंकको शाखा व्यवस्थापनमा तहमा रहेर तीन वर्ष काम गरेको र हाल कम्तीमा सुपरभाइजर लेभलमा रहेर काम गर्दै गरेको हुनुपर्नेछ । साथमा बैंकको शाखा सञ्चालन, क्रेडिट रसेल्ससम्बन्धि जानकारी भएको, बाह्य तथा आन्तरिक रिपोर्टिङका नियमहरुका बारेमा जानकार र अंग्रेजी तथा नेपाली भाषामा पोख्त हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २३ डिसेम्बर अर्थात पुस ८ गतेभित्रमा बैंकमा सम्पर्क गरिसक्न आह्वान गरिएकोा छ ।

स्रोत – See more at: http://bankingkhabar.com/?p=15067#sthash.Fp4zrqnV.dpuf

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.