• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ११ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १४ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १५ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १७ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १७ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

निरूत्साहित हुन नजानेका “म्याक्स” स्वर्ण जित्न सफल

admin २०७३, पुष, १६

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर  बस्नेत “म्याक्स” लेआर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका छन ।

बक्सिङ्ग खेलको विकासका लागि अावाज उठाँउदा उनि खेल बाटै तिन वर्ष प्रतिबन्धित हुदाँ समेत बक्सिङ्ग खेल प्रति मोह र लगनशिलता जारी राखेका म्याक्सले अाफुलाइ अझ राम्रो राष्ट्रिय खेलाडीको रूपमा  विकास गर्न सफल भएका छन । उनले नेपालमा पहिलो पटक व्यवशायिक बक्सिङ्ग कम्पनी ” म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि.” को पनि स्थपना गरेका छन । म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि. मार्फत नेपालमा पनि व्यवशायिक रूपमा बक्सिङ्ग खेलको विकास गर्ने म्याक्स बताउछन । बक्सिङ्ग खेल खेल्ने क्रममा म्याक्सले धेरै नै समस्याहरू झेल्न परे पनि बक्सिङ्ग खेलको विकासको लागि अाफ्नो जिवन नै अर्पण गरेको बताउने म्याक्सले बक्सिङ्ग खेललाइ  अाफ्नै जन्म दिने अामा संग तुलना गरेका छन ।

उनि बक्सिङ्ग खेलकै  विकासका लागि निरन्तर लागिरहदा कहिले काहीं बक्सिङ्ग संघकै पदाधिकारी बाट अपमानित हुनु पर्ने घटनाहरू दोहरिरहनुले देशको लागि खेल्ने खेलाडीको भावनामा गम्भिर चोट पुगेको देखिन्छ ।  निहित व्यक्तिगत स्वार्थमा फसेर  राष्ट्रिय हितका लागि खेल्ने खेलाडिलाइ  उचित खेल्ने वातावरण नबनाइ दिएर  निरूत्साहित बनाउने प्रयास दोहरिरहनुले खेल जगतकै बदनामि हुने गरेको छ ।  निस्वार्थ भावले खेल विकासका लागि देशको लागि खेल्ने खेलाडिलाइ  उचित वातावरण र प्रोत्साहन दिन सके खेलको माध्यम बाट राष्ट्रको शिर उच्च राख्ने सम्भावनाहरू नेपालमा लुकेर रहेकाे अवश्थामा प्रशस्तै  पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.