नेपाल लघु वित्त विकास बैंक लि.को ८औं बार्षिक साधारणको सम्पन
जानकारी केन्द्र
२०७३, माघ, १
पुजन धिताल, काभ्रे
पौष २९ गते धुलिखेलमा केन्द्रिय कार्यलय भएको नयाँ नेपाल लघु बित्त बिकास बैंक लि. नेपाल राष्ट्र बैंक बाट `घ´ बर्गको
इजाजतपत्रप्राप्त बित्तीय सस्थाको ८औं बार्सिक साधारण सभा धुलिखेल तालिम सेवा केन्द्रमा सम्पन्न भयो।
देश भर ५ जिल्लामा जम्मा ७ वटा शाखा कार्यलय भइ आफ्नो सेवा बिस्तार गरिरहेको यस संस्था को शेयर पूंजी तर्फ अधीकृत
पुँजी चार करोड त्यसैगरी चुक्ता पुजी तर्फ दुइ करोड, जारी पुँजीतर्फ पनि दुइ करोड रहेको संस्थाले जाकारी गराएको थियो l
संस्थाले लक्षित् वर्ग हरुलाई लघु बितीय सेवा प्रबाह गर्नी र लक्षित् बीतीय रुपले सक्षम बनौनी लगाएतका उद्हेश्य लिएर संस्था
अघि बढीरहेको छ l
उद्येश्यहरु जसरी पनि हासील गर्नी पनि अर्को उद्हेश्य बोकेको छ । त्यसै गरि संस्थाले आर्थिक वर्ष २०७२\७३ आठौ बार्षिक
सदारण सभाको प्रतीबेदन समेत सार्बजनिक गरेको छ l
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

