• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

गोकणेश्वर नगर प्रमुखमा कुमारराज सुवेदी द्वरा उमेद्वारी घोषणा

बहुमुखी प्रतिभाको पहिचान बनाएका गोकणेश्वर ५ का स्थायी बासि   ४४ वर्षीय कुमार राज सुवेदीले आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाजसेवाका लागि आफनो जीवन सर्मपण गरेको बताउने सुवेदीले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको लागि युग पुरुष विपी कोइरालाको संघषशील जीवनबाट अत्यन्त प्रभावित भएर जुँघाको रेखी नबस्दै नेपाली कांग्रेसको राजनीति थालेका सुवेदीले वि.सं २०४६ सालमा भएको जनआन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका गरे । सुवेदीले लौह पुरुष गणेशमान सिंहलाई पनि आफनो राजनीतिक यात्राको महत्वपूर्ण अभिभावकको संज्ञा दिनेगरेका छन  ।

सुवेदीले २०४७ मा तत्कालीन जोरपाटी नेविसंघको अध्यक्ष हुँदै २०५४ सम्म.नेपाली कांग्रेस जोरपाटी इकाई अध्यक्षको कार्यभार सफलतापूर्वक पुरा गरेका थिए  ।  सुवेदीले छोटो समयमा नै राजधानीको समग्र पूर्वी क्षेत्रमा शशक्त तथा जुझारु संगठकको रुपमा आफूलाई स्थापित गर्न सफल नेता मानिन्छन  । २०५४ सालको स्थानीय निकायको चुनावमा सुवेदी जोरपाटी गाविस अध्यक्षको प्रत्याशी थिए ।  राजनीतिसँगै सुवेदीले २०५४ पछि नागरिक अगुवाको  भूमिका निर्वाह  गरे ,२०५९ मा तत्कालीन शाहि प्रतिगमन, २०६१ सालको शाही कू तथा २०६२–६३ को जनआन्दोलनमा  प्रभावकारी भूमिका निर्वाह गर्नुमा साथै  सन् १९९० को दशकमा नै एमनेष्टि इन्टरनेशनलमा आबद्ध  सुवेदीले  मानअवधिकार तथा शान्ति समाजको काठमाडौं शाखा सभापति, केन्द्रीय सदस्य, सचिव हुँदै महासचिवको समेत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन  ।

सन् १९९५–९६ मा नै लायन्स क्लब अफ काठमाडौं जोरपाटीको चार्टड् प्रेसिडेन्टको रुपमा लायनवादको यात्राप्रारम्भ गरेका  सुवेदीले डिस्ट्रिक्ट  ३२५ ए वानलाई विश्वकै उत्कृष्ट क्लबहरुको सूचिमा पार्न सफल भएको बताइएको  छ ।  रोटरी इन्टरनेशनल सहित अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थामा आबद्ध सुवेदी  स्वअध्ययनमा विषेश रुची राख्ने, अभिनव साहित्स समाज, भैरव पुरस्कार गुठी, सुरभी साहित्य प्रतिष्ठान जस्ता स्थापित साहित्यिक संघ संस्थाहरुमा पनि आबद्ध छन  । वाणिज्य शास्त्रमा स्नातक सुवेदीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा भाग लिने क्रममा भारत, अमेरिका, जापान, थाइल्याण्ड, युएई, बंगलादेश, श्रीलंका लगायतका मुलुकको भ्रमण गरिसको सम्बद स्रोतले जानकारी केन्दलाइ बताए बताइएको  छ ।
राजनीति, समाजसेवा तथा मानवअधिकारको रक्षार्थ विना कुनै स्वार्थ आफूले दुई दशक भन्दा बढीको उर्जाशील समय व्यतित गरिसकेकाले नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा अाफ्नो उम्मेदवारी रहेको सुवेदी बताएका छन । सुवेदीले आफनो सम्पूर्ण जीवन एक खुल्ला किताब भएको र पार्टीका अग्रजहरुको आर्शीवाद तथा संपुर्ण गोकणेश्वर बासिको साथ सहित आफू चुनावी मैदानमा होमिनएको जनाएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.