राजेशको रथारोहण admin २०७४, बैशाख, १ वैशाख १, २०७४- साहित्य महोत्सवको समापनसँगै यहाँ फिल्मको चहलपहल सुरु भएको छ । फरक ढंगले नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल उद्घाटन गरियो । घोडा र टाँगाको सहर भनिने नेपालगन्जमा अभिनेता राजेश हमाललाई बुधबार झन्डै एक किलोमिटर अत्याधुनिक रथमा चढाइयो, टाँगाको हस्तकला उपहार दिइयो अनि उनैले घोडा र टाँगा अंकित फिल्म फेस्टिभलको एनिमेसन सार्वजनिक गरेर उद्घाटन गरे । कान्तिपुरमा समाचाार छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव