नेविसंघले फलफुल वितरण तथा रक्तदान गर्यो
नेविसंघले फलफुल वितरण तथा रक्तदान गर्यो

त्यसैबिच जिल्लाको गैडाकोट नगरपालिका १६ स्थित अमरापुरीमा नेविसंघ नवलपरासी अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा नेविसंघका ४० जना विद्यार्थी कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको थियो ।
तपाईको प्रतिक्रिया







