सनराइज बैंकले गर्यो भारतको आइडिबीआर्इ संग यस्तो सम्झौंता
जानकारी केन्द्र
२०७४, बैशाख, ९
विष्णु जोशि _भारत
सनराइज बैंकले भारतबाट रेमिटेन्स ल्याउन आइडिबीआर्इ (IDBI) बैंकसँग सम्झौंता गरेको छ। भारतमा बस्ने नेपालीले आइडिबीआर्इ बैंकमार्फत रकम पठाउन सक्नेछन्।
आइडिबीआर्इ बैंकबाट पठाएको रकम नेपालमा सनराइज बैंकका ६८ शाखा बाट र ५००० सुर्योदय रेमिट एजेन्ट मार्फत पैसा निकाल्न सकिनेछ। आइडिबीआर्इको भारतमा १८ सय भन्दा बढी शाखा संजाल छन्। रेमिटेन्स भित्र्याउने सम्झौंतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआर्इ बैंकका महाप्रवन्धक एन कृष्णनले हस्ताक्षर गरे।
बिहिवार मुम्बईमा भएको कार्यक्रममा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र आइडिबीआर्इ बैंकका नायब प्रवन्ध निर्देशक केपी नायर उपस्थित थिए। नेपाली हरु लाई अब नेपाल पैसा पठाउन झन सजिलो हुने सनराइज बैंक का रेमिटेन्स रिलेसनसिप मेनेजर बबि राज मुल्मी ले जानकारि केनद्र का पत्रकार विष्णु जोशि लाई टेलिफोन मा जानकारी दिनु भयो।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
