• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

तपाइलाइ थाहा छ ? चाहिएको ठाँउमै तुरून्त ट्याक्सि बोलाउने तरिका

कहिले काहिं सानो कुराको जानकरीको कमिले हामि ठुलो समस्या भोगिरहेका हुन्छाैं । प्रबिधिको प्रयोगले एकातिर हाम्राे दैनिक जिवन सहज त बन्दैछ तर प्रयोग गर्ने तरिका थाहा नहुदा झनै समस्या पर्न सक्छ । यस्तै हामिलाइ समस्या पर्ने एउटा कारण हो अाफुले खोजेको ठाँउमा खोजिएकै समयमा ट्याक्सि नपाउनु यहि कुरालाइ मध्यनजर गरेर ट्याक्सि खाेजेकै समय र ठाउमा पाउन सक्ने प्रबिधिको प्रयोग हाम्रै नेपालमा पनि गरिएको छ । जुन तरिका प्रयोग गर्न सके अनावश्यक झन्झट बाट मुत्त भइन्छ र दैनिक जिवन सहज पनि हुन्छ । केहि ट्याक्सि सहज रूपमा उपलब्ध गराउने माध्यम यि हुन ।

अन्भर स्मार्ट ट्याक्सी  ONVER SMART TAXI    यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here 

( संपर्क नम्बर 01-4111-812, 01-4111905, Toll Free: 1660-01-00015 )

अन्भर स्मार्ट ट्याक्सीले अनलाइन  स्मार्ट एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि  बुकिङ गर्न सकिने व्यवश्था गरेको छ   । जसमा सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको हुन्छ । चालकले सेवा दिइरहेको समयमा एप अन राख्नु पर्ने हुन्छ र यात्रुले अनुरोध गरेपछि नक्साको आधारमा यात्रु भएको स्थानमा पुग्छन । यो एप डाउनलोड गरेपछि यसमा यात्रुले पहिलो पटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएको बेलामा  आफ्नो स्मार्टफोनबाट एप खोल्न सकिन्छ ।एप खोल्नासाथ  आफु भएको ठाउँ  देखाउँछ । र, ट्याक्सीमार्फत आफू  पुग्ने ठाउँमा  क्लिक गर्नुपर्छ । आफू जाने ठाउँ अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो ठाउँमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ । त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि  आफु भएको ठाउँ  वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको ठाउँबाट कति टाडा छ भन्ने पनि एपले देखाउँछ । सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई  सेवाका लागि अनुरोध गर्न सकिन्छ  ।  आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सकिन्छ  । ट्याक्सीले यात्रुको ‘रिक्वेष्ट’ स्वीकारेपछि  सेवा लिनका लागि तयार  बन्न सक्छन् । यस्ता ट्याक्सीले मिटर अनुसार भाडा लिने र भाडामा बार्गेनिङ्ग नगरिने बताइएको छ

एडि क्याब eddy cab  यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here स्मार्ट फाेनको लागि ,  अाइ फोनको लागि click here

( संपर्क नम्बर Phone: +977 1 4414241  Toll Free: 1660-01-77711 )

एडि क्याबले  एप मार्फत आफ्नै मोबाइलबाटै ट्याक्सि  बुकिङ गर्न सकिने व्यवश्था गरेको छ । यो एप्लिकेशन लाइ डाउनलोड गरेर चाडैं नै उपलब्ध सवारीचालकहरु द्वारा आफ्नो रुट चयन गर्न सकिनेछ र ट्याक्सी अनुरोध गर्न सकिन्छ । केही सेकेन्डमा नै तपाईंले आफ्नो समर्पित सवारीको व्यवस्था गर्न सक्नु हुनेछ र त्यसपछि ट्याक्सी तपाईंलाइ लिन आइपुग्छ। यसले स्वतः तपाईंको हालको स्थान पत्ता लगाउँछ र तपाईंलाइ सन्तुष्टिका साथ गन्तब्यमा पुर्याउँछ। यसको प्रयोग बाट सस्तोर सुलभ यात्रा गर्न सहज हुनुका साथै सजिलै ट्रयाक गर्न मिल्ने हुनाले झन्झट पनि हुदैन । यो सुबिधा २४ घण्टा ७ दिनै उपलब्ध हुने बताइएको छ । यस्तो सुबिधा दिन चाहने सवारी साधनले एडि क्याबमा दर्ता हुनु पर्छ ।

खै ट्याक्सि Khai Taxi यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here   

( संपर्क नम्बर 9843636871)

ट्याक्सि प्रयोगकर्ताले नजिकका स्थानहरूमा  ट्याक्सी सम्पर्क गर्ने एउटा सुविधा खै ट्याक्सि एप्पलिकेशन हो   ।

 यसको प्रयोग ले  ट्याक्सी सम्पर्क गर्न सहज हुने बताइएको छ ।

नेपा क्याव nepa cab यहिं किल्क गरेर प्रयोग गर्न सकिने Click Here स्मार्ट फाेनको लागि ,  अाइ फोनको लागि click here

( संपर्क नम्बर 9807497232 र 9803173208 )

ट्याक्सि प्रयोगकर्ताले नजिकका स्थानहरूमा  ट्याक्सी सम्पर्क गर्ने एउटा सुविधा nepa cab  एप्पलिकेशन हो   । यस्तै अरू पनि ट्याक्सि सेवा उपलब्ध गराउने माध्यम नेपालमा संचालित छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.