शिक्षक सेवा आयोगले द्वरा ७ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नामावलीसहित)
जानकारी केन्द्र
२०७५, चैत्र, ७
काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार ७ जिल्लाको अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ, गोरखार रसुवा, सिन्धुपाल्चोक र धादिङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–
रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
bulbulnepal.com
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै

