• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

स्मार्टफोन फास्ट बनाउने ६ तरिका जानि राखाैं

आफ्नो स्मार्टफोन तथा ट्याबलेटको गति धीमा भयो भयो जो कोहीलाई दिक्क लाग्छ । स्मार्टफोनमा स्क्रिन दबाउने बित्तिकै चाहेको चिज गर्न वा देख्न पाइएन भने स्मार्टफोन नै फ्याँकिदिउँ की जस्तो लाग्छ । स्मार्टफोनको गति बढाउनका लागि अर्थात् स्मार्ट बनाउनका लागि यसलाई भाइरसमुक्त बनाउने, बेलाबेलामा स्क्यान तथा फम्र्याट गर्ने लगायतका काम गरिरहेकै हुन्छौँ ।
बुझ्नै पर्ने कुरा के हो भने स्मार्टफोन तथा ट्याब्लेटलाई स्मार्ट बनाइराख्नका लागि त्यसमा डाटा स्टोरेजको लागि पर्याप्त ठाउँ बाँकी रहनुपर्छ । स्टोरेज क्षमता पूर्ण हुँदैजाँदा स्मार्टफोनको गति कम हुँदै जान्छ । त्यसैले स्मार्टफोन स्लो भयोभने निम्न उपाय अपनाउनु हितकर हुन्छ-
१. अनावश्यक एप डिलिट गर्नुस्- तपाइँ जुन एप प्रयोग गर्नुहुन्न वा निकै कम प्रयोग गर्नुहुन्छ र खासै आवश्यक पनि छैन, त्यसलाई हटाइदिनुहोस् । प्रायः प्रयोग गर्नु नपर्ने एपहरु स्मार्टफोनबाट हटाइदिएकै राम्रो, किनकी चाहिएको बेलामा त्यस्ता एपलाई पुनः इन्स्टल गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरुले आफ्नो स्मार्टफोनमा कतिपय अनावश्यक इनबिल्ड एपहरु पनि राखेका हुन्छन्, त्यसलाई प्रयोगकर्ताले छानेर हटाइदिनुपर्छ । यसले स्मार्टफोनको स्टोरेज क्यापासिटी बढाइदिन्छ ।
२. ह्वाट्सएपका फोटोहरु डिलिट गर्नुहोस्- पुराना तथा प्रयोजन सकिएका तस्वीर तथा भिडियोहरुलाई स्मार्टफोनबाट सधै डिलिट गरिरहनु पर्छ । खासगरी ह्वाट्सएप लगायतका च्याट एपहरुमार्फत प्राप्त हुने फोटो तथा भिडियोहरु एकपटक हेरिसकेपछि काममा आउँदैनन् । यस्ता फोटो तथा भिडियोले स्मार्टफोनको मेमोरीमा धेरै ठाउँ ओगटेका हुन्छन् । त्यसैले त्यस्ता काम नलाग्ने फोटो र भिडियोलाई डिलिट गर्नुस् ।
३. गीतहरु म्युजिक स्टि्रमिङमा राख्नुस्- गीतहरुलाई म्युजिक स्टि्रमिङ एपमै राख्नुहोस् ।
स्मार्टफोनमा यस्ता धेरै एप हुन्छन् जहाँ तपाइँले आफुलाई मन पर्ने गीतहरुको प्ले लिष्ट बनाउन सक्नुहुन्छ । फोनको मेमोरीमा ठूला ठूला म्युजिक फाइल राख्नु उपयुक्त हुँदैन ।
४. भिडियो संग्रहित गर्नैपर्ने हो ?- भिडियो फाइलले स्मार्टफोनको मेमोरीमा धेरै स्पेस लिन्छ । त्यसैले भिडियो फाइलहरु स्मार्टफोनमा सेभ गर्दा त्यसले स्मार्टफोनको स्पेस घटाइदिन्छ र धीमा पनि बनाइदिन्छ । धेरै जरुरी तथा अत्यावश्यक भिडियो फाइलहरु मात्र स्मार्टफोनमा सेभ गर्नुपर्छ । अनावश्यक भिडियोहरु सेभ गर्नुहुँदैन, डिलिट गरिहाल्नुपर्छ ।
५. डाउनलोड डाइरेक्टरी, क्याश चेक गर्नुहोस्- आफ्नो स्मार्टफोनको डाउनलोड डाइरेक्टरी तथा क्याश मेमोरी समय समयमा चेक गरिरहनुपर्छ । डाइरेक्टरीले डाउनलोड भएको फाइलको साइज बताइदिन्छ । यसबाट ठूलो फाइल पहिले डिलिट गरेर आवश्यक स्पेस तयार पार्न सकिन्छ । यस्ता कतिपय एप पनि छन् जसको मद्धतबाट तपाइँले आफ्नो फोनको सफाइ गर्न सक्नुहुन्छ । जस्तै एन्ड्रोइडका लागि क्लिन मास्टर र एप्पलका लागि ब्याट्री डाक्टर ।
६. होम स्क्रिन फ्रि गर्नुहोस्- होम स्क्रिनमा कम भन्दा कम एपहरु राख्नुहोस् । मोबाइल फोनको सफाइ गर्ने एपहरु होम स्क्रिनमा राख्दा राम्रो हुन्छ ।
यदि यी उपाय अपनाउने हो भने तपाइँको मोबाइल फोन साँच्चीकै स्मार्ट बन्नेछ र नयाँ चिज डाउनलोड अर्थात् अपलोड गर्दा ह्यांग हुनेछैन ।-बीबीसी, अनलाइन खवर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.