• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ १९, २०८२
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यामाहा नेपालले ल्यायो एमटी- १५भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न

कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट सम्बन्धी सम्झौता

बरिष्ठ साहित्यकार गणेश रसिकको निधन

२०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

  • ८. टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

  • ९. यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

  • १०. भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

नेकपाका महासचिव तथा पुर्ब अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई भतिजको मार्मिक पत्र

नेकपाका महासचिव तथा पुर्ब अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई आफ्नै भतिजले मार्मिक पत्र लेखेका छन् ।बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो नाममा देखिएपछि विवादमा मुछिएका पौडेल सबैतिर आलोचित बन्दै जादाँ नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिनु भन्ने सुझावसहितको खुल्ला पत्र भतिज भिष्मराज पौडेलले पठाएका हुन् ।हेरौ भतिजले काकालाई पठाएको खुल्ला पत्र जस्ताको तस्तै !कमरेड महासचिव,लाल सलाम ! तथा श्रद्देय काका सेवा ढोग !खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ ।मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदा हुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ ।साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो । २/३कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो , तर म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईंको सम्पत्ति मोहको पराकाष्ट बाहेक केहि होइन भन्ने बुझेको छु ।रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले गोकुल बास्कोटा एण्ड कम्पनीलाई तनाव त होला । १/२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपी, पार्टी हामीजस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउन बाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनुहुन सादर अनुरोध छ ।क्रान्तिकारी अभिवादन सहित ।उहि भतिजभिष्मराज पौडेलमिती२०७५/१२/२९ संगठित सदस्य नेकपा झापा–

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..
    ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’
    अनार खेती प्रविधि

    लोकप्रिय

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    यामाहा नेपालले ल्यायो एमटी- १५भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

    क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न

    कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

    हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यामाहा नेपालले ल्यायो एमटी- १५भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर
    • क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न
    • कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
    • हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन
    • एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट सम्बन्धी सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.