कलाकारहरु लाई पेन्सनको ब्यबस्था हुनु पर्छ
कार्य मुल्यांकन र कला क्षेत्रमा कलाकारहरुले दिएको योगदानलाई कदर गर्न, कलाकारलाई प्रोत्साहन स्वरुप कलाकारलाई पेन्सनको ब्यवस्था हुनु पर्छ ।
कलाकारहरुको हक र हितको लागि कलाकार कल्याणकारी कोष स्थापना गरि कोशमा कलाकारले कलाकारिताबाट कमाएको पैसा 10% प्रतिशत फिल्म कोशमा जम्मा गर्ने बाताबरण मिलाएर कलाकारका छोराछोरी पढ्न छुट्टै कलाकार बिश्वबिद्धालय ,कलाकारको स्वास्थ्यको हेर चाह गर्न कलाकार अस्पताल निर्माण गरि नेपाली फिल्म क्षेत्र संगीत क्षेत्र लगायतका कला क्षेत्रमा काम गर्ने कलाकार टेक्निसियन लगायत का ब्याक्ती हरु एक जुट हुन आग्रह गर्दछु।कलाकार राज्यका गहना हुन आबस्यक पर्दा लगाइन्छ आबस्यक नहुदा गहना खुस्काएर राखिन्छ ।
।कलाकर राट्रका गहना मात्र नभै अभिन्न अङ हुनु पर्छ।सम्पुर्ण कलाकार एककृत भै कलाकारका समस्याहरु समाधान गर्न एक जुट हुनु पर्छ ।।
-रोबेश आचार्य
सम्बन्धित समाचार
नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..
ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’
अनार खेती प्रविधि
लकडाउनमा मनको स्याहारसुसार कसरी गर्ने ? – गोपाल ढकाल, मनोविद
नेकपाका महासचिव तथा पुर्ब अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई भतिजको मार्मिक पत्र
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

