विवाह दर्ता गराउने सचिवको मृत्युपछि छवि र शिल्पाकाण्ड झन गहिराईमा
काठमाडौं । पछिल्लो पटक चर्चामा रहेको छवि ओझा र शिल्पा पोखरेल बिचको परिवारिक झगडाको समाचारले सञ्चार माध्ययममा गतिलै ठाँउ पायो । पतिबाट पीडित भएको भन्दै विवाद प्रहरी हुँदैै सञ्चार माध्ययमा आएको थियो ।
प्रहरीसंगको छलफलपछि शान्त बनेको उक्त समाचार फेरी छविकी पहिलेकी श्रीमती हेमा ओझाले बहुविवाह सम्बन्धी मुद्दा हालेपछि घटनाले नयाँ मोड लिएको थियो ।
यसै विच उनीहरुको विवाह दर्ता गराउने देखि जन्ती जाने सम्मलाई प्रहरीले मुद्दा चलाउने सम्मका खवर समाचार माध्यययमका हेड लाइन बने । शिल्पा र छविलाई प्रक्राउ गर्न प्रहरीले खोजिरहेका बेला घटनामा फेरी अर्काे खवर थपिएको छ ।
यो बिच उनीहरुको विवाह दर्ता गराउने सचिवको मृत्यु भएको खवर अहिले सञ्चार माध्ययममा छाई रहेको छ ।काठमाडौ महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधनले उनी विरुद्व अख्तियारमा परेको उजुरी बिच अव अनुसन्धान नै प्रभावित बन्न पुगेको छ ।
प्रहरीले छवि र शिल्पा कतै लुकेर बसेको हुनसक्ने र खोजीकार्य जारी रहेको बताएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
