• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ११ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १४ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १६ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १६ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

प्रदेश १ सरकारको कृषि अनुदान कार्यक्रम, यसरी दिनुहोस आवेदन सम्पूर्ण जानकारी सहित

admin २०७६, भाद्र, २४

ललितपुर। प्रदेश नं.१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रोटेक्टेड हर्टीकल्चर प्रवर्द्धन र प्रविधि विस्तार गर्न, कृषि पर्यटन प्रवर्द्धन गर्न र चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन गर्नका लागि अनुदान दिने भएको छ।

मन्त्रालयले इच्छुक सहकारी संस्था र व्यावसायिक फर्म, कम्पनी, निजी उद्यमीलाई सम्बन्धित कार्यालयमा निवेदन बुझाउनका लागि आव्हान गरेको छ।

कति छ अनुदान ?

क्र.स.      कार्यक्रमको नाम                             सङ्ख्या                  अनुदान रकम (रु.)                   निवेदन दिन योग्य साझेदारहरू

१.  प्रोटेक्टेड हर्टीकल्चर प्रवर्दन र प्रविधि विस्तार  ८    (७५% सम्म अनुदान बढीमा ३० लाख प्रति निवेदन) सहकारी संस्था,निजी फर्म,कम्पनी   एवं निजी उद्यमी

२. कृषि पर्यटन प्रवर्द्धन                                       १५  –  (५०% वा बढीमा २० लाख प्रति निवेदन)   होमस्टे समितिहरू, निजी फर्म, कम्पनी एवं  निजी उद्यमी, सहकारी संस्था, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका कृषि पर्यटन केन्द्र

३. चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन   १०- ( ७५% सम्म बढीमा २० लाख प्रति निवेदन )   कृषक, उद्यमी, कृषक समूह, सहकारी संस्था

(नोट : एउटा फर्मरकम्पनी वा संस्थाले एउटा मात्रै निवेदन दिन पाउनेछन् )

निवेदन बुझाउने ठाँउ :

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर
कृषि ज्ञान केन्द्रहरू, झापा, सुनसरी, पाँचथर, धनकुटा, सङ्खुवासभा, उदयपुर, खोटाङ, इलाम, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गा

निवेदन बुझाउने अन्तिम मिति ?

निवेदन यहि मिति २०७६ साल भाद्र २४ गते सम्ममा बुझाउनु पर्छ।

कहाँ सम्पर्क गर्ने ?

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरस् ०२१-४७०२५८

कृषि प्रसार अधिकृत, अभिमन्यु अधिकारी : ९८५२०३५०४९

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.