• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

यसरी गर्न सकिन्छ प्लास्टिक मल्चको प्रयोग

admin २०७६, आश्विन, ६

धेरै बर्षदेखि विभिन्न नयाँ किसिमको प्रविधिहरुको कृषिमा प्रयोग भइरहेको छ।देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जलस्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्व बढीरहेको छ। पछिल्लो केहि बर्ष देखि किसान चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात, पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो । प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवाको आसपासको सतहलाई ढाक्ने प्रक्रिया हो । जसबाट बिरुवा वा उस्को जराको तापक्रमको बढने घटने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समयमा कार्बनिक मल्चींगको बढी मात्रामा सजिलोसँग नहुने कारणले तथा बढी लागतको कारणले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउबाट अर्को ठाँउमा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींगको फाइदाहरु :
बिरुवा को चिस्यान तथा तापक्रम नियंत्रणमा सहायक
झारहरुको वृद्धिमा अवरोध
हावा वा पानीबाट माटोको कटाई कम गर्द्छ
बिरुवाको वृद्धिको लागि अनुकुल बाताबरण प्रदान गर्द्छ
उत्पादनमा वृद्धि

प्लास्टिक मल्चींग :
प्लास्टिक जब मल्चींगको रूपमा प्रयोग गरिन्छ त्यसलाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्गमा उपलब्ध हुन्छ ।

प्लास्टिक मल्चींगको प्रकार :
प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो , पारदर्शी, पहेलो, कालो , सेतो, कालो , कालोर रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत कालो या सेतो कालो रङ्गको प्लास्टिक मल्चींग मुख्यत प्रयोग गरिन्छ ।

प्लास्टिक मल्चींगको छनोट :
यसको छनोट खेतीको आवश्यकता अनुसार नै गरिन्छ । जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि।

प्लास्टिकको मोटाइ :

यो सामान्यत: खेती को प्रकार एवं उसको समय को अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेती को लागि प्लास्टिक को मोटाइ निम्न प्रकार हुनु पर्द्छ मोटाई 7 माइक्रोन मुंगफली , 20-25 माइक्रोन वार्षिक अवधि को खेती , 40-45 माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती , 50-100 बहुवार्षिक लामो अवधि खेती

प्लास्टिक बिछाउने तरिका :
प्लास्टिकलाई बिरुवा लगाउनुभन्दा अगाडी नै प्रयोग गरिन्छ । खेतमा क्यारी बनाउनुका साथै प्लास्टिकको बिछायर किनाराबाट दबाईन्छ । यसको लागि कामदार लगाएर गर्दा समय वा धन दुबैको नोक्सान हुन्छ । अत: वर्तमान समयमा ट्रेक्टरद्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा निम्न कुराको ध्यान दिनु पर्द्छ
मल्चींग सब्जीको खेती जस्तै टमाटर, गोबि आदिको लागि प्रयोग गारिन्छ ।
प्लास्टिक मा प्वाल ठुलो पाइप हतौडा तथा पंचको माध्यमबाट बनाइन्छ ।
खेतीको लागि चाहिने मल खादहरु प्लास्टिक भुइँमा बिछ्याउनेभन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ ।
बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ ।

सिंचाई व्यवस्था :
प्लास्टिक मल्चींग प्रयोग गरिएको खेतीमा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यानको नियंत्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपरलाई प्लास्टिक माथि राखेर पातलो पाइपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनाएर पानीको प्रवाह सुनिश्चित गरिन्छ ।प्लास्टिक हटाउने एवं पुन प्रयोग :
प्लास्टिकलाई खेतीको कटाईपछि खेतबाट हटाएर सहि तरिकासग पुनः प्रयोगको लागि राख्नु पर्द्छ , यदि यो प्रक्रिया गरिएन भने खेतमा प्लास्टिक प्रदूषणको समस्या हुन सक्द्छ ।

(नोट : यो लेख विवेक लम्सालले किसानको सहजताको लागि लेख्नु भएको हो ।)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.