भुवन र अनमोलको दशैं टिका ग्रहणको तस्विर
जानकारी केन्द्र
२०७६, आश्विन, २१
काठमाडौं, २१ असोज । आज बडादशैं । देशभरि आफन्त तथा मान्यजनको हातबाट टिका लगाई र आफूभन्दा सानालाई लगाई दिएर आर्शिवाद लिने चलन छ ।
यो वर्षको दशैंमा नेपाली कलकारहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर र परिवारका आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाएका छन्।
नेपाली सिने जगतका सदाबहार नायक भुवन केसीले पनि आफ्ना छोरा मेगास्टार अनमोल केसीलाई टिका लगाईदिएका छन् ।
https://www.youtube.com/watch?v=YzTcGSyN48M
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

