Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

चाहेको ठाउँमा निशुल्क कृषि तालिम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, २८
चाहेको ठाउँमा निशुल्क कृषि तालिम

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगतका कार्यलयहरुद्धारा निम्न विषयहरुमा आवासीय तालिम संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक उद्यमी कृषक र युवाहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफूले तालिम लिन चाहेको विषय उल्लेख गरी निवेदन पेश गर्न सक्नेछन् ।

Top Changing Nepal

युट्युब सट्स