• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २० घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २० घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • २३ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • २३ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २४ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • २. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ३. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ९. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • १०. पर्सामा चट्याङ पर्दा सात जना घाइते

मधुमेहका संकेत ,यी दश कुरालाई ध्यानमा राख्नु जरुरी

admin २०७६, मंसिर, १

मधुमेह सबैभन्दा घातक रोग मध्ये हो । मधुमेह शरीरमा ग्लुकोजको मात्रा बढी हुनु हो । यसले मान्छेको दिनचर्यालाइ नियमित राख्ने काम गर्छ । आजकल प्रायः घरमा मधुमेहका रोगी देखिएका छन् । नियमित रुपमा खानपानलाई ध्यान दियो भने यसको प्रभाव काम हुने गर्छ । आफै सचेत हुनलाई यी दश कुरालाई ध्यानमा राख्नु जरुरी रहेको छ ।

१. जरुरी भन्दा बढी पिसाब लाग्नु

लगातार पिसाब लाग्नु यस रोगको पहिलो र मुख्य लक्षण रहेको जनाएका छन् । सामान्य व्यक्तिले दिनभरमा ४ देखि ७ पटक पिसाब गर्छन तर मधुमेह लागेको मानिसको शरीरले बढी ग्लुकोज फाल्ने प्रयास गर्दा मानिसलाई बढी पिसाब लाग्ने गर्छ ।

२. हात र खुट्टामा महशुश नहुनुस्

उच्च मात्रामा ग्लुकोज भएको मनिसको रक्त नलीलाई हानी पुर्याउछ । यो कारणले मानिसको हात र खुट्टा महसुस नहुने समेत जनाएका छन् । प्रायः खुट्टा नभएको महशुश हुने गर्छ । केहि मानिसहरुको दुबई हात र खुट्टा महसुस नहुने समेत देखिएको छ ।

३. दैनिक आहार भन्दा बढी मात्रामा आहार सेवन गर्नु

पाचन क्रिया हुँदा आहारलाई शरीरले ग्लुकोजमा परिणत गर्छ । केही बेर पछि शरीरले उक्त ग्लुकोजलाई आफ्नो उर्जा बनाउन मद्दत गर्छ ।
तर शरीरले ग्लुकोजलाई उर्जामा परिणत गर्न क्षमता घटेको अवस्थामा पुनः केहि बेर पछि भोक लाग्ने गर्छ । यो शरीरलाई निकै हानी पुर्याउने गर्छ ।

४. नेत्रहीन समस्या हुनु

धमिलो देख्नु पनि मुख्य लक्षण रहेको जनाएका छन् । चिकित्सकका अनुसार उच्च मात्रामा ग्लुकोज रहेको शरीरले आँखाको लेन्सलाइ सुनाउने गर्दछ जसले गर्दा मानिसलाई हेर्न निकै गार्हो हुने गर्छ । यसले मानिसको हेर्ने क्षमतालाई रोक लगाऊछ । यसले ठुलो मात्रामा आँखालाई हानी पुर्याउने गर्छ । तर शरीरमा ग्लुकोचको लेवल कम भएमा पुनः सफा हेर्न सक्ने चिकित्सकको दाबी रहेको छ ।

५. थकित वा चिन्तित महसुस हुनु

कामको कारण मानिस प्राय थकित वा चिन्तित देखिन्छ तर यो एक मधुमेहको मुख्य कारण पनि हुन सक्छ । केही समय आराम गर्दा पनि थकान वा चिन्ता नघटेमा चिकित्सकलाइ देखाउनु अनिवार्य रहेको जनाएका छन् ।

६. चोटपटक वा घाउ छिट्टै सन्चो नहुनु

उच्च ग्लुकोज भएको शरीरलाई रगत पुर्याउन निकै गार्हो हुने गर्छ । यस कारण चोट पटक अथवा घाउ भएको अवस्थामा छिट्टै सन्चो नहुने समेत देखिन्छ । ग्लुकोज बढी भएको शरीरको घाउले लामो समय पनि लगाउन सक्दछ ।

७. दाँतको समस्या

दातमा किरा लग्नु दात माजे पछि पनि स्वास गन्हाउनु र कम समयमा प्रायः दात झर्नु मधुमेह लागेको संकेत हो । उच्च ग्लुकोच रहेको शरीरमा ब्याक्टेरियाको निर्माण छिट्टै हुने गर्छ । जसले घातक रोगहरु निम्त्याउने गर्दछ ।

८. तौल घट्नु

ग्लुकोज बढी भएको शरीरले इन्सुलिन बनाउन सक्दैन । इन्सुलिनले मानिसको शरीरमा बोसो, प्रोटीन र कार्बोहाइड्रेटहरूलाई स्टोर गरेर उर्जा दिने काम गर्छ तर इन्सुलिन नभएको शरीरको स्वतः तौल घटेर जान्छ ।

९. शरीरमा संक्रमणको अनुभव हुनु

ग्लुकोज बढी भएको शरीरले मौसमसंग परिवर्तन हुने संक्रमणको अनुभव गर्दछ । यो प्रकारको अनुभव महिला अथवा पुरुष दुवैमा हुने गर्छ ।

१०. बढी तीर्खा लाग्नु

ग्लुकोज बढी भएको शरीरमा पनि को अभाव देखिन्छ । जति पनि खाए पनि मुख सुखा हुने र तीर्खा लगिराख्ने समेत हुने गर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.