काजुको फाइदा (खाँदा के के हुन्छ)
शरीरलाई सबैभन्दा फाइदा दिने र महँगो खानेकुरा हो काजु । काजुका सबै फाइदा नै फाइदा छन् । सामान्य मानिसलाई किन्न आँट पनि आउँदैन ।
महँगो भए पनि काजुका फाइदा भने धेरै छन् । ड्राइ फुडको राजा नै भनिन्छ काजुलाई । यसमा सबै उमेर समूह लाई फाइदा पु¥याउने तत्व ।
कााजुमा आइरन,पोटासियम,कपर र मेग्रिसियम लगाएतको तत्व प्रशस्त पाइन्छ । हरेक दिन एक टुक्रा मात्र खाँदा पनि स्वास्थ्यको लागी निकै राम्रो हुन्छ । यो खानाले शरीरमा उर्जा थपिन गई फुर्ति ल्याउँछ । काजु खाने गर्नाले अनुहार चम्किलो बनाउछ ।काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ ।
किन खाने काजु
– दाँत बलियो बनाउन
– कपाल राम्रो बनाउन
– आँखाको तेजीलो बनाउन
– गर्भवतीको अवस्थामा, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउछ।
– कब्जियतबाट जोगिन
– सधैं स्वस्थ, स्फुर्त रहन
– सेक्स क्षमतामा वृद्धि गर्न
– हड्डी मजबुत गराउँन ।
– कमजोर महसुस नहुन
-अनुहारको छालामा चमक ल्याउँन ।
-पोषण तत्व दिन्छ।
– डायबेटिज कम गर्न मद्दत गर्छ ।
– मुटु बलियो बनाइ डर नियन्त्रण गर्न ।
– रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

