• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ जेठ २०८३, सोमबार
०४ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए
  • १ दिन 

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा
  • १ दिन 

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
  • १ दिन 

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • १ दिन 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • २. उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

  • ३. लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

  • ४. टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

  • ५. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • ६. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

  • ८. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ९. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • १०. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

दाह्री भएको पुरुष प्रति किन आकर्षित हुन्छन् महिला

admin २०७६, पुष, १८

एजेन्सी । आजभोली महिलाहरु दाह्री भएको पुरुषप्रति धेरै नै आकर्षित हुन थालेको अध्ययनमा बताइएको छ । फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाह्री भएका पुरुष तर्फ बढि आकर्षित हुने गरेको छन् । र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् । प्राय दाह्री भएको पुरुष प्रति आकर्षित किनः पुरुषलाई दाह्री पुरै सफा तरिकाले काटेर बस्न मनपर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् । तर, अबको समयमा केहि परिवर्तन आउन थालेको छ ।

हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाह्री भएको पुरुष प्रति बढी आकर्षित हुने गरेको खुलासा भएको छ । रिलेशनशिपका लागि राम्रो यो नयाँ अध्ययनमा जुन पुरुषको दाह्री हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलाएको छ । अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाह्रीलाई सहि तरिकाले सम्बन्ध चलाउने गर्छन् उनीहरुले लामो समयसम्म सम्बन्ध निभाउँछन् ।

महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छन जसको राम्रो व्यक्तित्व हुनुका साथै दाह्री राम्रो हुन्छ । पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ । ८ हजार ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो ।

यसका साथै केहि पुरुषको फोटो दाह्री काटेको ४ हप्ता पछिको थियो । अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाह्री भएको पुरुषलाई मन पराए । महिलाले दाह्री भएको पुरुषमाथि धेरै विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ । महिलाले दाह्र्री भएको पुरुषलाई विवाह गर्न योग्य ठानेको छन् । यसका साथ साथै हल्का दाह्रीबाला पुरुषलाई महिलाले पुरै दाह्री र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

२०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.