Jankari Kendra
१ कार्तिक २०८३, शनिबार

गोलभेंडा प्रशोधन उद्योग देखि एग्री मार्ट निर्माण गर्ने अवशर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २८
गोलभेंडा प्रशोधन उद्योग देखि एग्री मार्ट निर्माण गर्ने अवशर

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र इच्छुक कृषि उद्यमी, सहकारी एवं नीजि कृषकले आवेदन दिन सक्ने जनाएको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. एग्री मार्ट निर्माण तथा स्थापना
२. मागमा आधारित कोल्ड च्याम्बर कोल्ड स्टोर निर्माण
३. गोलभेंडा प्रशोधन उद्योग स्थापना

थप जानकारीका लागि सूचना हेर्नुहोस ।।

Top Changing Nepal

युट्युब सट्स