Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

भुकम्पबाट मृत्यु भई सनाखत हुन नसकेका १३ शव अझै अस्पतालमै, हेर्नुहोस पुर्ण विवरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, असार, ३१
भुकम्पबाट मृत्यु भई सनाखत हुन नसकेका १३ शव अझै अस्पतालमै, हेर्नुहोस पुर्ण विवरण

बैशाख १२ गते मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पम र त्यसपछिका पराकम्पनमा परी हालसम्मको प्राप्त विवरण काठमाडौंको त्रि.बि.शिक्षण अस्पताल महाराजगंजमा सनाखत हुन नसकेका १३ वटा शबहरु रहेको प्रहरीले जनाएको छ ।
अस्पतालमा रहेका शवको सनाखत गरी शव व्यवस्थापन तथा सनाखतका लागि हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले उक्त अस्पतालमा सम्पर्क राख्न अनुरोध गरेको छ

सनाखत हुन बाँकि १३ वटा शवको पुर्ण विवरण थाहा पाउन तलको लिंकमा थिच्नु होस
सनाखत हुन बाँकि १३ वटा शवको पुर्ण विवरण थाहा पाउन यहिं थिच्नु होस

Top Changing Nepal

युट्युब सट्स