• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

नयाँ संविधानको मस्यौदामाथिको सुझाव संकलनका क्रममा देशका विभिन्न ठाँउमा झडप

नयाँ संविधानको मस्यौदामाथिको सुझाव संकलन कार्यको विरोधमा जनकपुरमा व्यापक झडप भएको छ । जनकपुर उद्योग वाणिज्य संघको मुलद्वारमा सुझाव संकलन कार्यको विरोधमा उत्रिएका राजनीतिक दलका नेता र प्रहरीबीच झडप भएको हो ।
संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल र परामर्शका लागि राजनीतिक दलहरुका प्रतिनिधिहरुलाई बोलाएता पनि प्रवेश निषेध गरी छलफलमा सरीक हुन गएका नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेश राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकरीका अध्यक्ष रोशन जनकपुरीप्रहरीको लाठी चार्जबाट टाउको फुटेको छ । यस्तै रेणु झा, रेणु ठाकुर, रामचन्द्र झालगायतका आधा दर्जन नेताहरु गम्भिर घाइते भएका छन् केही एक दर्जनजति नेताहरु सामान्य घाइते भएका छन् ।
त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्रलाल, सभासद डा.विजय सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य लाल किशोर साह, धनुषा अध्यक्ष संजय सिंह र महिला नेतृहरु माथि पनि प्रहरीहरुले लाठी चार्जबाट घाइते भाएका छन् । प्रहरीको लाठी प्रहारबाट सुशिल कर्ण गम्भिर रुपमा घाइते भएका छन् । उनको अण्डकोषमा चोट लागेपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधमा रहेको भन्दै विहानै देखि जउवा संघको मुलद्वारमा प्रदर्शनकारीहरुले धर्ना दिई रहेको छन् । भने अहिले सो क्षोत्र तनाग्रस्त बन्नेको छ । सो स्थानमा अहिले ढुंगा मुढा भईरहेको छ ।jhadap
मिडिया एनपिमा खवर छ त्यस्तै मेचि खवरमा को समाचार अनुसार झापाको क्षेत्र नम्बर–३ मा सुझाव संकलनका लागी सहभागी बनेका कृष्ण सिटौलाको कार्यक्रममा झडप भएको छ । झापाको बनियानी गाबिसको स्वास्थ्य चौकीको भवनमा आयोजित कार्यक्रम स्थल यतिबेला तनाबपुर्ण रहेको हाम्रा भद्रपुर सम्वाददाताले जनाएका छन् ।
राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रम स्थलमा प्रवेश निषेध गरिए पछी प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबिच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । बनियानीको अवस्था तनावपूर्ण रहेको छ ।
राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ भने गेटमा ताला लगाएर हल भित्र सुझाव संकलन भइरहेको छ । प्रदर्शन र झडप भएपछि प्रहरीले संचारकर्मीलाईसमेत हल भित्र प्रवेश गर्न दिएको छैन ।
सुझाव संकलन भवनमा राप्रपा नेपालका कार्यकर्तालाई प्रवेशमा रोक लगाएपछि दुवैपक्षविच झडप भएको हो । प्रहरी र कार्यकर्ताबिच बादबिवाद भई ठेलाठेल भएपछि झडप सुरु भएको थियो । कार्यक्रम स्थलमा प्रहरीले लाठी चार्ज सुरुगरेपछि कार्यकर्ताको भाग दौड मचिएको थियो ।
भवनभित्र सुझाव संकलनकार्य जारीरहेको छ । विपक्षी कार्यकर्ताले जेनेरेटरको तार काटिदिएका छन् । भवन वाहिर कार्यकर्ताले नारावाजी गर्दै हो हल्ला गरिरहेको प्रहरीले बताएको छ । यस्तै नागरिक दैनिकले लेखेको छ, संविधानकाे मस्याैदामाथि राय सुझाव संकलनका क्रममा झडपहुँदा डिएसपीसहित १६ प्रहरी घाइते भएका छन् ।मस्याैदामाथिकाे राय सुझाव संकलनमा केही मधेसी दलका कार्यकर्ताले अबराेध गरेपछि भएकाे झडपमा १६ प्रहरी घाइते भएका हुन् । प्रहरीका अनुसार ड्यूटीमा रहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुडा प्रहार गरेका थिए । यसैबीच गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

    घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
    • लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?
    • एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
    • दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.