कोरोनाको रोकथाम गर्ने औषधी नेपालमै रहेको दावी सहित, डा कमल प्रसाद सुवेदी
अहिले बिश्वभर कोरोनाको सन्त्रासले रहेको छ । यसै सन्दर्भमा नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमितको मृत्यु समेत हुन थाले पछी नेपालमा झनै सन्त्रासको स्थिति सिर्जना भएको छ । यसै सन्दर्भमा कोरोना निर्मुल पार्नको लागि कुनै भ्याक्सिन अहिले सम्म पत्ता लागेको छैन ।
रोगको मिल्दो जुल्दो लक्ष्यणको आधारमा उपचार गरिने बताइएको छ । यसै सन्दर्भमा नेपालका होमियोप्याथिक चिकित्सक हरुले नेपालमै रोकथामको औषधि उपलब्ध रहेको तथा यो औषधि बिश्वका संक्रमित रहेका देशहरुले कोरोना उपचारको लागि समेत प्रयोग गरिदै आएको बताएका छन ।
जानकारी केन्द्र डट कम संग कुराकानी गर्ने क्रममा अखिल नेपाल होमियोप्याथिक एसोसियसनका अधक्ष्य डा कमल प्रसाद सुबेदीले आर्सेनिकम एल्बम ३० सि नामक औषधि वितरण शुरू गरेकाे छ बताएका छन ।
हेर्नुहोस यस बिषयमा थप जानकारीको लागि डा कमल प्रसाद सुबेदीले संग गरिएको कुराकानी
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

