असार -१४,आइतबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
दैनिकी काममा सचेत रहनुहोला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
झुटो आरोप लाग्न सक्छ,किनमेल गर्दा सजक रहनु होला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,
आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
काम बिग्रिन सक्छ,आफन्त संग सजग रहनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक रुपमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,भौतिक रुपमा सफल भइनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
रिस त्याग गर्नु होला,काम गर्दा विवाद हुनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
काम गर्दा विवादमा परिनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,
आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
नसोची बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,लेनदेन आदिमा सफल भइनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दिगो फाइदा हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,
आजको शुभ अंक ७ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

