असार -१७, बुधबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,काम गर्दा मतभेत हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी काममा सचेत रहनुहोला,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
दैनिकी आहारविहारमा सचेत रहनुहोला,सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,परिवारमा रमाइलो हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
लेनदेन आदिमा सफल भइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,
आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा विवादमा परिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
किनमेल गर्दा सजक रहनु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काम गर्दा विवाद हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
लेनदेन आदिमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,व्यपार लागि दिन फलदायी रहनेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
रिस त्याग गर्नु होला,आफन्त संग सजग रहनु होला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

