साउन -११,आइतवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,स्वास्थ्यमा समस्या आउँन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अचल सम्पत्ति हात पर्ला ,अप्रिय घटना हुनसक्छ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
प्रेम सम्बन्ध कसिलो होला,आर्थिक क्षेत्रमा सफल हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आर्थिक क्षेत्रमा सफलता मिल्ला , आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
साझे दारीको काममा संकट आउनेछ,पारिवारिक कलहको सम्भावना छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,मनमा चिन्ता हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,नाक तथा घाँटीमा समस्या आउला ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,
आजको शुभ अंक ६ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आफन्त संग विवाद हुनेछ,धार्मिक कार्य सफल रहनेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्यमा गगबढी हुनेछ ,किनमेल गर्दा सजग रहनु होला,राजनैतिक कार्यमा सफलता मिल्नेछ ,नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घर–गृहस्थीमा भने समस्या आउन सक्छ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,धार्मिक यात्राबाट आनन्द हुनेछ,कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तान पक्षमा खुशीको योग छ, आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


