• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक ०३, २०८२
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ५. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

यस्तो छ ‘विण्डोज १०’ को आकर्षण फिचर

माइक्रोसफ्टले विण्डोज १० नेपाली सयम अनुसार साउन १३ गते राती सार्बजनिक गरेको छ । विण्डोज ७, ८ र ८.१ चलाउदै आएकाहरुले एक बर्षसम्म निशुल्क विण्डोज १० अपग्रेड गरेर प्रयोग गर्न पाउनेछन् । विण्डोज ८ को तुलनामा १० मा करिब आधा दर्जनबढी नयाँ एवं अपग्रेडेट फिचरहरु उपलब्ध छन् । उपलब्ध ती फिचरहरुले प्रयोगकर्तालाई थप आकर्षित गर्ने पक्का छ ।

Windows10

नयाँ स्टाँट मेनु: विण्डोज १० मा नयाँ तथा परिमार्जित स्टार्ट मेनुको फिचर थप गरिएको छ । स्टार्ट मेनुसँगै प्रयोगकर्ताले सर्च बटम पनि पाउनेछन् । मौसम अवस्था, क्यालेन्डर, अलर्ट नोटिफिकेशन लगायतका सुविधा स्टार्ट मेनुबार हुदै प्रयोग गर्न सकिन्छ ।

कोर्टाना : भ्वाइस कमाण्डबाट कम्प्युटर चलाउन सकिने सुविधा हो कोर्टाना । विण्डोज १० मा प्रयोगकर्ताले बोलेरै कम्प्यूटरलाई प्रयोग गर्न सक्नेछन् ।

बायोमेट्रिक फिचर : औँठा छाप लगाएर, आँखाको नानी र अनुहार चिनेर मात्र कम्प्युटर खुल्ने फिचर विण्डोज १० मा उपलब्ध छ । स्मार्ट मोबाइलमा प्रयोग हुदै आएको यो सुविधा अब विण्डोज १० मार्फत कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ ।

स्मार्ट स्त्रिन : डिभाइस अनुसारको लेआउट परिवर्तन हुने सुविधा विण्डोज १० मा छ । साधारण कम्प्युटरमा मेनु सानो र टच स्त्रिनमा ठुलो हुने यसको विशेषता हो । टच स्त्रिन फिचर भएको ग्याजेट्समा विण्डोज १० को स्मार्ट स्त्रिनले झनै आकर्षण बढाएको छ ।

टास्क भिउ : विण्डोज ८ र ८.१ प्रयोग गर्दै आएकाहरुलाई थाहा नै छ डेस्क्टपमा दुई वटा सम्म फाइल डिस्प्ले गरेर दुवै फाइलमा काम गर्न सकिन्थ्यो तर विण्डोज १० मा त्यो भन्दा पनि बढी पनि फाइलहरुलाई एकै पटक डेक्सटपमा डिस्प्ले गराएर काम गर्न सकिन्छ ।
बेवपेज इडिट : विण्डोज १० मा बेवपेज इडिट गर्न सकिन्छ । विण्डोज १० मा भएको नयाँ ब्राउजको सहायताले बेवपेज इडिट गर्दै डिजिटल पेनको सहयोगमा बेवपेजमा नोट लेख्न पनि सकिन्छ ।

न्यू सेटिङ मेनु : विण्डोज १० मा स्टाट मेनुबाटै सेटिङ मेनुमा गएर सेटिङको काम गर्न सकिन्छ । यसको डिजाइन पनि नयाँ र आकर्षक छ ।

मेल एप : माइक्रोसफ्टको इमले प्रयोग गर्दै आएकाहरुलाई विण्डोज १० को मेल एपले अझ प्रयोगमा सुविधा दिएको छ । इमेललाई स्क्रोल गरेर सम्पुर्ण मेलहरु सहजै चेक गर्न सकिन्छ ।

विण्डोज १० को नयाँ फिचरहरु यती मात्रै हैन । अन्य फिचरहरु पनि छन् जसले प्रयोगकर्तालाई थप आकर्षण गर्ने निश्चित छ । भिडियोमा हेर्नुस् :

[su_youtube url=”https://youtu.be/teoZk3QEc40″]

मेरो कलम बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
    • सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.