साउन -२७, मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,स्वास्थ्यमा सुधार आउने छ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,
आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,सानातिना कामको झमेला आउनसक्छ,चोटपटकको सम्भावना छ,परिवारमा खुशी छाउनेछ,
आजको शुभ अंक १० रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ,उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,
आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
पठन–पाठनमा प्रगति हुनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको दिन तेती राम्रो छैन,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ६ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफन्त बीच अविश्वास बढ्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
विश्वास जित्नै अघि बढ्न सकिने छ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,
आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

