भदौ- २१, शनिवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,गुप्त रोगले सताउने छ,लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,सानातिना कामको झमेला आउनसक्छ ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,पारीवारिक सहयोग बढ्ने छ,आर्थिक समस्या पर्ने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आर्थिक समस्या पर्ने छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,
आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक १ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

