भदौ – २७, शनिवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, प्रतिस्पर्धीहरू पछि पर्नेछन्,खानेकुरा मा विचार पुराउनु होला,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आफन्त बाट धोका हुन् सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
धार्मिक कार्यमा मन लाग्नेछ , लामो दूरीको यात्रा नगर्नुहोला ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
व्यापारमा हानी हुने योग छ , राजनीतिमा शुभ देखिन्छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,
आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन मा विवाद हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीको प्रभाव बढ्ला ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


